वर्षात्ले घर भत्किँदा पालमुनि बास

डोटी, १५ साउन । लगातारको वर्षात्का कारण जिल्लाको सायल गाउँपालिका–६ रोकाया नारामा एक स्थानीयवासीको घर भत्किएको छ । प्रहरी चौकी डौडले दिएको जानकारीअनुसार लगातार वर्षा हुँदा स्थानीय दिलबहादुर पार्कीको एकतले घर भत्किएको हो । वर्षात्का कारण घर भत्किएपछि दिलबहादुर पार्कीको परिवार अहिले बिचल्लीमा परेको छ । घर भत्किएपछि उनको नौ जनाको परिवार पाल टाँगेर बस्न […]

एकैदिन एकैपटक एनसेलका तीन टावरमा आगजनी

झापा, १५ साउन । झापामा तीनवटा एनसेल टावरमा एकैपटक आक्रमण भएको छ। बुधबार झापाका ३ ठाउँमा रहेका एनसेल टावरमा अज्ञात समूहले एकैपटक आक्रमण गरेको हो। भद्रपुर नगरपालिका र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको हो। यस्तै दमकमा रहेको एनसेल टावरमा बम बिस्फोट भएको छ। एक्कासी एनसेलको टावरमा आगजनी भएपछि अहिले घटनास्थलमा प्रहरी […]

आफ्नै छोरीमाथि बलात्कार गरेको अभियोगमा सर्लाहीबाट एकजना समातिए

सर्लाही, १५ साउन । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा सर्लाहीको हरिपुरबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पिडित बालिकाकी आमाले प्रहरीमा दिएको उजुरीको आधारमा छोरी बलात्कार गर्ने बाबुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको हो । सर्लाहीको हरिपुर नगरपालिका- ७ बस्ने ४० देखि ५० वर्ष बीचका एक बाबुले आफ्नै छोरीमाथि कुकर्म गरेका हुन् । आफ्नै […]

काठमाडौं नजिकै हुमाने भञ्ज्याङ र मनहरीमा कार र ट्रक जलाइए

हेटौँडा, १५ साउन । मकवानमा एकाबिहानै एउटा कार र ट्रकमा आगजनी भएको छ । उक्त आगजनी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको हुनसक्ने बताइएको छ । विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता कार्यकर्ताहरुको गिरफ्तारी विरुद्ध नेपाल बन्दको आह्वान गरेको छ । सोही क्रममा कार र ट्रकमा आगजनी भएको हो । काठमाडौंसँग सीमा जोडिएको मकवानपुरको […]

अस्थायी शिक्षकका दर्जन मुद्दामा संवैधानिक इजलाशमा आज फैसला हुँदै

काठमाडौं । शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर मुद्दामा आज फैसला हुँदैछ । गत जेठ २९ गते मुद्दामा अन्तिम बहस भएको थियो । त्यतिबेला  मुद्दाको अन्तिम फैसला असार १८ गते आउने जनाइएको थियो । पछि पुन साउन १५ का लागि सारिएको थियो । असार १८ गते  सर्वोच्च अदालतको […]

विप्लव नेतृ भृकुटी कपनबाट पक्राउ

१५ साउन, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ धिरेन्द्र उपाध्याय ‘भृकुटी’ पक्राउ परेकी छन्। क्रान्तिकारी महिला संघी महासचिवसमेत रहेकी पूर्वसभासद भृकुटी काठमाडौं बुढानिलकण्ठबाट पक्राउ परेकी हुन्। माइला लामापछि उपत्यकाबाट पक्राउ पर्ने भृकुटी प्रभावशाली नेतृ हुन्। नेपाल बन्दको घोषणाको पूर्वसन्ध्यामा प्रहरीले भृकुटीलाई पक्राउ परेकी हुन्।

तातोपानी नाका खुलेपनि किन पूर्ण सञ्चालनमा आउन सकेन ?

१५ साउन, काठमाडौं । लामो प्रयासपछि तातोपानी नाका खुलेपनि पहिलेकै रुपमा सञ्चालन हुन सकेको छैन । चार वर्षदेखि बन्द नाका खुले पनि मानिस आउजाउ गर्न नपाएका कारण चहलपहल शून्य रहेको हो । नाकापानी नाकाबाट जेठ १५ देखि असार मसान्तसम्ममा मात्रै ५३ लाख मात्र राजस्व उठेकोमा साउन यता १३ दिनमा एक करोड ३८ लाख राजस्व उठिसकेको […]

१० तरकारी तथा फलफूलमा बिषादी अवशेषको सीमा तोक्ने तयारी, हेर्नुहोस् कुन–कुनमा

काठमाडौँ, १५ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० तरकारी तथा फलफूलमा जीवनाशक बिषादी अवशेषको सीमा तोक्ने भएको छ । विभागले स्याउ, केरा, करेला, भन्टा, बन्दा, कोभी, भिन्डी, आलु, गोलभेँडा र चिया गरी १० फलफूल तथा तरकारीको बिषादीको सीमा तोक्न लागेको हो । तरकारी तथा फलफूलमा खाद्यस्तर निर्धारण समितिबाट जीवनाशक बिषादी अवशेषको अधिकतम […]

एनसेलको अर्को कर छली प्रकरण सार्वजनिक, खर्च बढी देखाएर २ अर्ब कर छली

काठमाडौँ । नेपालमा एनसेलको अर्को कर छली प्रकरण सार्वजनिक भएको छ । एनसेलले पुँजीगत लाभकरभन्दा बाहेक अर्कै शीर्षकमा समेत करिब २ अर्ब रुपैयाँ कर छली गरेको पाइएको हो । खर्च बढी र कम आम्दानी देखाई कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गरिदिएको छ । उता, कर निर्धारणमा चित्त नबुझेपछि एनसेलले भने आन्तरिक […]

सकिएको छैन आस ! अझै टि-२० बिश्वकपमा पुग्न सक्छ नेपाल तर कसरी ? हेर्नुस

काठमाडौं । आईसीसी टि–ट्वाइन्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रीय छनोटको अन्तिम खेलमा नेपाल सिंगापुरसँग पराजित भयो। नेपाल सिंगापुरसँग ८३ रनको फराकिलो अन्तरले पराजित हुँदा नेट रनरेटमा कतारभन्दा पछि पर्दै तालिकाको तेश्रो स्थानमा झर्न पुगेको छ। नेपाललाई हराएको सिंगापुरले यही अक्टोबर र नोभेम्बरमा युएईमा हुने ग्लोबल छनोटमा सहभागिता जनाउने पक्का भएको छ। १४ टोलीले सहभागिता जनाउने उक्त […]