पृथ्वीमा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड, तापक्रम बढेपछि विद्युतले काम गर्नै छाड्यो

एजेन्सी । पृथ्वीमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ। अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली राष्ट्रिय निकुञ्जमा रहेको फरनेस क्रिकले पृथ्वीको हालसम्मकै उच्च तापक्रम मापन गरेको बिबिसीले जनाएको छ। त्यहाँको फरनेस क्रिकमा १३० डिग्री फरेनहाइट अर्थात् ५४.४ डिग्री सेल्टिग्रेड मापन गरिएको हो। यसअघि सन् २०१३ मा डेथ भ्यालीमा १२९.२ डिग्री फरेनहाइट तापक्रम मापन गरिएको थियो। शनिबार मापन […]

एसईईको नतिजा सार्वजनिक, नतिजाको लिंक सहित

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो । एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । करिब १० हजार जनाको परीक्षा विभिन्‍न कारणले रद्द भएको बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० […]

चंखेली वरिपरि डिग्रीधारीहरु खच्चरमा लागेर गर्छन मासिक ५० लाख आम्दानी

हुम्ला । हिउँ परोस् कि पानी हावाहुरी लागोस् कि बादल । चार हजार मिटर अग्लो हिमालको बाटोमा सयभन्दा धेरै खच्चरहरुले दैनिक ६ हजार केजीभन्दा धेरै सामान ढुवानी गर्छन हुम्ला र मुगु जिल्लाको बीच पर्ने चंखेली हिमालबाट । कुनै समय यो बाटो एक्लै हिंड्न गाह्रो पर्ने भएकाले हुलाकीको सहारा लिनुपथ्यों । तर, आजभोलि बाटोमा एक्लै हिंड्न […]

सिमकोट गाउँपालिकामा करीब पाँच हजार बेरोजगारको तथ्याङ्क

हुम्ला । सिमकोट गाउँपालिकामा मात्रै पछिल्लो तथ्याङ्क अनुसार करीब पाँच हजारको बेरोजार संख्या देखिएको छ । यसबाट विभिन्न सूचकहरूमा असर पार्ने देखिन्छ । केन्द्रदेखि स्थानीय तहसम्मका सरकारहरूले बेरोजागर हटाउनका लागि विभिन्न प्रकारका नीतिगत कार्यक्रमहरू ल्याए पनि दिनहुँ नेपालमा बेरोजागरीको समस्या विकराल बन्दै गएको छ । सिमकोट गापाले ४ हजार ७ सय ६५ जना युवाहरू बेरोजगार […]

मालपोत कार्यालय हुम्लामा तीस लाख राजस्व संकलन

हुम्ला । मालपोत कार्यालय हुम्लाले आ.व. २०७६/०७७मा तीस लाखभन्दा धेरै राजस्व संकलन गरेको छ । हुम्लामा रावस्व संकलन गर्ने कार्यालयहरूमध्ये मालपोत कार्यालय एक प्रमुख कार्यालय हो । कोभिड१९ का कारण वैशाख महिनाभर कार्यालय बन्द हुँदा यो कार्यालयले कुनै पनि प्रकारको राजस्व संकलन गर्न सकेन । बाँकी ११ महिनामा विभिन्न प्रकारका राजस्वहरू सकलन गरेको छ । […]

खोलाले बगाउँदा एकैघरका चार जनाको मृत्यु

काठमाडौं, ३२ साउन । खोलाले बगाएर अछाममा एकै घरका चारजनाको मृत्यु भएको छ । अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका-९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा ७ […]

संक्रमणदर सबैभन्दा बढी राजधानीमा, फेरि थपिए १७२ संक्रमित

काठमाडौं‌, ३२ साउन । राजधानी काठमाडौंमा देशभरमा सबैभन्दा बढी संक्रमित लगातार देखिएका छन् । कोरोना भाइरसको संक्रमण दर पछिल्लो समय काठमाडौं उपत्यकामा छ । पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएकोमा काठमाडौं उपत्यकामा मात्रै १ सय ७२ जना कोरोना संक्रमित भेटिएका हुन् । यसअघि शनिवार काठमाडौंमा १२७ जना संक्रमित भेटिएका थिए । त्यसमध्ये काठमाडौं […]

प्रहरीले सम्हाल्न नसकेपछि लकडाउन कार्यान्वयन गर्न विरगञ्जमा सेना परिचालन

काठमाडौं, ३२ साउन । समुदायस्तरमै काेराेना फैलिएपछि लगाइएकाे लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेपछि पर्साकाे सदरमुकाम विरगञ्जमा सेना परिचालन गरिएकाे छ । जिल्ला सुरक्षा समिति पर्साले वीरगन्ज क्षेत्रमा जारी लकडाउन थप कडा बनाउन सेना परिचालन गर्ने निर्णय गरेकाे हाे । नेपाल प्रहरी मात्र प्रयाप्त नभएकाे निष्कर्षमा पुगेर सुरक्षा समितिले सेना परिचालन गर्ने निर्णयमा पुगेकाे बताइएकाे […]

फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा

विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ। पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल नभएको हो। पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ। एशियाली देशतर्फ नेपाल २१औँ स्थानमा छ । […]

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र प्रसूति विभाग प्रमुखलाई कोरोना संक्रमण

चितवन । चितवनकाे भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्टसहित चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारी र प्रसूति विभागका प्रमुख डा. सुनिलमणि पोखरेललाइ काेराेना संक्रमण भएकाे हाे । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले अस्पतालको फेसबुक पेजमार्फत प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीसहित अस्पतालका तीन डाक्टर र एक […]