एकाबिहानै त्रिशूलीमा खस्यो ट्रक

मुग्लिन । नारायणगढ मुग्लिन सडकखण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खसेको छ । ट्रक खस्दा चालकको ज्यान गएको छ भने सहचालक घाइते छन् । ट्रक पूर्णरुपले क्षति भएको छ । दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका अन्दाजी ३०/३५ वर्षीय रामनारायण यादवको ज्यान गएको र सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते […]

कुलमान हटाउने गठबन्धन सरकारप्रति डा कोइरालाको टिप्पणी, ‘बिनाशकाले विपरीत बुद्धि!’

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णयलाई नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ‘सरकारको कुशासनको निरन्तरताको अर्को कडी’ भएको भनेका छन्।   कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको कहिल्यै पुष्टि नहुने उनले प्रष्ट पारे । सरकारले र पार्टीले हटाउनुपर्ने कारणको पुस्ट्याई गर्न नसक्ने भन्दै नेता कोइरालाले भने, “नेपाली कांग्रेसले यसको स्वामित्व […]

सबैलाई टुकुचामा गाडिदिने महानगरका मेयरको सरकारलाई धम्की

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका छन्। सोमबार राति सामाजिक सञ्जालमार्फत शाहले काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि सरकारको दम्भले तलब नपाएको भन्दै एक हप्ताभित्र नदिए राम्रो नहुने चेतावनी दिएका हुन्। ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि तलब पाको छैन, सरकारको दम्भले […]

प्रेस चौतारीको अध्यक्षमा पाण्डे

बिराटनगर । लामो रस्साकस्सीपछि प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे चयन भएका छन् । निबर्तमान अध्यक्ष गणेश बस्नेतले पाण्डे सर्बसम्मत रूपमा अध्यक्ष चयन भएका बताएका हुन् । वरिष्ठ उपाध्यक्ष रहेका पाण्डेलाई प्रेस चौतारीको पाँचौ अधिवेशनले अध्यक्षको जिम्मेवारी दिएको हो । निवर्तमान अध्यक्ष बस्नेतका अनुसार केन्द्रीय कमिटीको उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी रहेका छन् भने महासचिवमा […]

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशमा शर्माको नेतृत्वमा नयाँ कार्यसमिति

सुर्खेत । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको तेस्रो अधिवेशनले प्रतीक इच्छुक शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नव-निर्वाचित कार्यसमितिको उपाध्यक्षमा धर्मराज जि.सी, उपेन्द्र प्रसाद न्यौपाने र तुलसा रोका छन् । महासचिवमा असोक कुमार सिंह, तथा सचिवमा तिलकराज वली, नरजङ्ग तामाङ, जुना कुमारी रावत, प्रिमा कुमारी विश्वकर्मा (प्रेरणा) र तुलाराज चौलागाईं (आकाश) चयन […]

गौतमको नेतृत्वमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ

पर्सा । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरि गौतम निर्वाचित भएका छन् । सङ्घको ४९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट गौतमको अध्यक्षता नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास र महासचिवमा शिवजीप्रसाद कलवार निर्वाचित भए । त्यस्तै सचिवमा प्रेमचन्द्र गोयल, सुशान्त चाचान,कोषाध्यक्षमा अनोज रुङ्गटा, सहकोषाध्यक्षमा निरज अग्रवाल र […]

काभ्रेको तेमालस्थित कालीदेवी प्राविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काभ्रे । काभ्रे जिल्लाको तेमाल गाउँपालिका-३ कुँडुवालमा अवस्थित कालीदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई Higadoc Nepal भन्ने सामाजिक संस्थाले शैक्षिक साामग्री वितरण गरेको छ । एक कार्यक्रमका बीच Higadoc Nepalका अध्यक्ष प्रभात लामासहितले विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।   संस्थाले विद्यार्थीहरुलाई कम्प्युटर, झोला, स्टेशनरीसहित इन्टरनेट जडानका लािग चाहिने सम्पूर्ण सामग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष प्रभात […]

बिहेको उमेर घटाउने र रोमियो जुलियट कानुन ल्याउनेमा सरकारको ध्यान

सरकारले बिबाह गर्ने उमेर घटाउने तयारी गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबारको बैठकमा गृहमन्त्री रमेश लेखकले विवाह गर्ने उमेर संशोधन गर्ने कानुन छलफलमा रहेको बताएका छन् ।  गृहमन्त्री लेखकले बिबाह गर्ने उमेर सम्बन्धी कानुन संशोधनका लागि विधेयक तयार भएको जानकारी दिए । उनले विवाहको उमेर १८ वर्ष बनाउने वा […]

भक्तपुरको पार्टी प्यालेसबाट पित्तल चोरेको आरोपमा दुई युवक पक्राउ

भक्तपुर । भक्तपुरमा चोरीको आरोपमा दुई युवक पक्राउ परेका छन् ।  सूर्यविनायकको पाण्डुबजारस्थित यो यो पार्टी प्यालेसमा गत चैत १ गते राति भएको चोरीको अनुसन्धान गर्दा उनीहरू पक्राउ परेका हुन् । पार्टी प्यालेसको पित्तलको पानस र गाग्रीसहित उनीहरू पक्राउ परेका प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा काभ्रे घर भई भक्तपुर- ३ बंशगोपाल बस्ने २८ वर्षिय […]

भैरहवामा भेटिए नक्कली परीक्षार्थी

प्रेरणा वासफेर, भैरहवा, । रुपन्देही जिल्लामा एसईईको पहिलो दिनको परीक्षा मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । जिल्लाका ६० वटा परिक्षाकेन्द्रहरु रहेको रुपन्देही जिल्लामा २३ हजार ६ सय ६० जना विद्यार्थीहरुको सहभागिता रहेको शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका सुचना अधिकृत अम्बर केसीले जानकारी दिए । परीक्षामा रेगुलर तर्फ १७ हजार ३ सय ३० […]