भक्तपुर, ४ फागुन । टिपरको ठक्करबाट आमाछोरीको ज्यान गएपछि तनावग्रस्त बनेको काभ्रेको पनौतीमा कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले पनौतीको चारकिल्लामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले कर्फ्यु आदेश जारी गरिएको बताए । बिहान ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको […]
Author: Nonstop Khabar
फेरि घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको? हेर्नुहोस
काठमाडौँ, ४ चैत । साताको तेस्रो दिन ( मंगलबार) सुनको मूल्य दुई हजारले घटेर ७५ हजार पाँच सयमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ७७ हजार पाँच सयमा सुनको कारोबार भएको थियो । केही दिन अघि निरन्तर उकालो लागेको सुनको भाउ निरन्तर ओरालो लाग्दै गएको छ। तोलामा ८२ हजार ७ सय पुगेर सुनको मूल्यले नयाँ […]
दलहरुबीच सहमति हुन नसकेपछि मतदानबाट टुंगो लाग्दै प्रदेश २ को राजधानी
जनकपुरधाम, ४ चैत। प्रदेश २ को स्थायी राजधानी र नामाकरण टुंग्याउनका लागि दलहरुबीच सहमति हुन नसकेपछि मतदानबाट टुंगो लाग्ने भएको हो । प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न आज बिहान ८ बजे प्रदेशसभाको बैठक बोलाइएपनि अझ १०ः३० बजेसम्म सुरु हुन सकेको छैन् । बैठकमा प्रदेशसभाका सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि सभामुखले रुलिंग समेत गरेका छन् । […]
संकटको बेलामा ग्यास लुकाउनेको लाइसेन्स खारेज गरिने
काठमाडौं, ३ चैत। खपतको तुलनामा बढी ग्यास आयात भइरहेको बताएको सरकारले बजार हस्तक्षेप गर्ने चेतावनी दिएको छ । ५० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भइरहे पनि उपभोक्ताले ग्यास नपाएपछि सरकार बजार हस्तक्षेप गर्नेतर्फ ध्यान दिएको हो । सोमबार सिहंदरबारस्थित मन्त्रालयमा सरोकारवालालाई बोलाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ग्यास वितरणमा सहजता […]
तिन दिनभित्र सबै मदिरा, भट्टी नष्ट गर्न मन्त्री यादवको निर्देशन
जनकपुरधाम ३ चैत । घरेलु मदिरा सेवनले २१ मृत्यु भएपछि आन्तरीत मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले तिन दिनभित्र प्रदेशभित्रको सबै मदिरा भट्टी नष्ट गर्न निर्देशन दिएका छन् । दुई साताको अवधिमा खुला घरेलु मदिरा सेवनबाट धनुषामा २१ जनाको मृत्यु भईसकेको छ । उनले सोमबार (आज) प्रदेश सभाको बैठकमा बोल्दै प्रदेशलाई खुला मदिरा मुक्त बनाउन […]
मंगलबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा
काठमाडौँ, ३ चैत । सुदूरपश्चिम प्रदेशले भोलि (मंगलबार)मंगलबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने भएको हो । प्रदेश सरकारको गत फागुन २९ गतेको निर्णय अनुसार यी दुई जिल्लाका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा हुने आन्तरिक मामला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले बताएका छन् ।
हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक स्वीकृत
राष्ट्रियसभाको सोमबार बैठकले ‘नेपाल हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ स्वीकृत गरेको छ । यही फागुन ११ गते उक्त विधेयक संसद्मा दर्ता भएको थियो । विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले देशभित्रकै लामो अनुभवका आधारमा छुट्टाछुट्टै कानूनको आवश्यकता महसुस गरी दुई विधेयक ल्याइएको बताए। “हवाई सेवा र नागरिक उड्डयन […]
हवाई सेवा बन्द हुदा फर्कन नपाएकाहरुलाई २ हप्ताको विशेष विदा दिने साउदीको निर्णय
३ चैत। कोरोना भाईरस (कोभिड–१९) संक्रमणका विरुद्ध लड्नका लागि व्यापक तयारी गरेको साउदी अरबले हवाई सेवाका कारण साउदी फर्कन नपाएकाहरुलाई दुई हप्ते विशेष विदा दिने निर्णय गरेको छ । ‘साउदीको हवाई सेवा बन्द गर्ने निर्णयका कारण साउदी फर्कन नसक्नेहरुका लागि २ हप्ताको विशेष विदा दिर्ने निर्णय साउदी सरकारले जारी गरेको सूचनामा उल्लेख छ ।’ नेपाली […]
आगामि शैक्षिक सत्रदेखि विद्यालय समय ९ देखि ३ बजेसम्म
काठमाडौं, ३ चैत । सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको छ । यसअघि आधिकारिक विद्यालय समय १०–४ थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने र गराउने निर्णय गरिसकेको छ । साथै शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप […]
बुवाआमाको हत्या गरेको आरोपमा पक्राउ परेका छोरा सार्वजनिक
कञ्चनपुर, ३ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित बस्ने भण्डारी दम्पती हत्या प्रकरणमा छोरा भरत भण्डारी तानिएका छन्। उनलाई प्रहरीले डडेल्धुरा अमगरगढी नगरपालिका २ जुगेनामा रहेको उनकै घरबाट आइतबार पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। फागुन १४ गते राति शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित कटान टोलका जयलाल भण्डारी र उनकी श्रीमती धनादेवीको धारिलो हतियार प्रयोग गरी हत्या […]











