मंगलबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा

काठमाडौँ, ३ चैत । सुदूरपश्चिम प्रदेशले भोलि (मंगलबार)मंगलबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने भएको हो ।

प्रदेश सरकारको गत फागुन २९ गतेको निर्णय अनुसार यी दुई जिल्लाका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा हुने आन्तरिक मामला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले बताएका छन् ।

 

Loading...