बिबिसी,पोल्यान्ड सरकारका १५ जना मन्त्रीलाई क्वारेन्टाइनमा राखिएको छ । पोल्यान्डका २९ वर्षीय वातावरणमन्त्री माइकल वसलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि १५ जनालाई मन्त्रीलाई क्वारेन्टाइनमा राखिएको हो । प्रधानमन्त्री कार्यालयका प्रमुख माइकल डोरसिकका अनुसार मन्त्री बसलाई सोमबार कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उनले आफूलाई अहिले सञ्चो भएको बताए । मन्त्रिपरिषद पछिल्लो बैठक मार्च १० […]
Author: Nonstop Khabar
प्रदेश २ को नाम टुंगो लगाउन प्रदेशसभामा मतदान
जनकपुर, ४ चैत । प्रदेश २ को नाम टुंगो लगाउन प्रदेशसभामा मतदान प्रक्रिया सुरु भएको छ । प्रदेशसभाको तेस्रो अधिवेशनअन्तर्गत मंगलबार बसेको ५७ औं बैठकबाट नामकरण प्रक्रियालाई मतदानमार्फत टुंग्याउन लागिएको हो । प्रदेशको नामकरणका लागि चार प्रस्ताव दर्ता भएकामा पहिलो प्रस्ताव ‘जानकी’ का लागि मतदान सुरु भएको हो । मतदान प्रक्रिया सम्पन्न गर्न प्रदेशसभा सचिवालयका […]
७० नाघेका वृद्ध दम्पती अशक्त छोराछोरीलाई कटेरामा राखी स्याहार गर्दै
गौशाला, ४ फागुन । भनिन्छ बूढेसकालमा बाबाआमाको सहारा छोराछोरी नै हुन्छन् । आमाबाबुले पनि आफ्ना सन्तानको पालनपोषणमा रत्तिभर कसर बाँकी राख्दैनन् । छोराछोरीले पनि बूढेसकालमा आमाबाबाको सहारा बनी उनीहरुप्रति आदर एवं सम्मान प्रकट गर्छन् । छोराछोरी नै पूर्णरूपमा अशक्त भएपछि कसको के पो लाग्छ र रु यस्तै घटनाले पीडित छन् महोत्तरीका एक वृद्ध दम्पती । […]
द्वन्द्वको बेला बेपत्ता पारिएकाको सूची सार्वजनिक: हेर्नुस बेपत्ता हुनेहरु
भक्तपुर ४ फागुन । १० वर्षे सशस्त्र द्वन्द्वको बेलामा बेपत्ता पारिएका व्यक्तिको छानविन गर्न गठित आयोगले बेपत्ताहरुको सूची सार्वजनिक गरेको छ । सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरुको सूची सार्वजनिक भएको हो । बेपत्ता छानविन आयोगले २ हजार ५ सय ६ जनाको नाम सार्वजनिक गरेको छ। उजुरीको आधारमा बेपत्ताहरुको सूची सार्वजनिक गरिएको […]
(कोभिड–१९)संक्रमित र आशंका गरिएका बिरामीलाई राख्न चितवनमा बन्ने भयो ७० शैय्याको अस्पताल
चितवन, ४ चैत । (कोभिड–१९) संक्रमण र आशंका गरिएका बिरामीलाई राख्न चितवनमा ७० शैय्याको अस्पताल अलग्गै बनाइने भएको छ । चितवनमा बन्दै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा ७२ घण्टाभित्र यस्तो अस्पताल तयार गरिसक्ने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।अस्पताल बनाउनका लागि गर्ने तयारीका बारेमा जिल्लाका विभिन्न संघसंस्था तथा अस्पतालहरुलाई जिम्मा दिइएको उनले बताए […]
(कोभिड–१९) त्रास: खेलकुद प्रतियोगिताहरु सबै स्थगित, एन्फाले लिग नरोक्ने तयारीमा
(कोभिड–१९) त्रास: खेलकुद प्रतियोगिताहरु सबै स्थगित, एन्फा लिग नरोक्ने तयारीमा काठमाडौं, ४ चैत । विश्वभर महामारीको रुप लिएका (कोभिड–१९) को प्रभाव विश्व खेलकुद जगतमा पनि परेको छ । कोरोनाका कारण ठूला ठूला खेलकुद प्रतियोगिताहरु स्थगित हुन पुगेका छन । यसको असर नेपालमा पनि प्रत्यक्ष रुपमा पर्यो । हालसम्म नेपालमा कोरोना संक्रमित नभेटिए पनि यसको असर […]
कोरोनाको संक्रमणको आशंकामा भरतपुरमा भर्ना भएका चारै जनाको रिर्पोटमा नेगेटिभ
चितवन, ४ फागुन । भरतपुर अस्पतालमा कोरोनाको संक्रमण भएको आशंकामा भर्ना भएका चारै जनामा संक्रमण नदेखिएको बताइएको छ । पछिल्लो पटक भारत भ्रमण गरेर आएकी एक जना महिलामा बिरामी भएपछि भरतपुर अस्पतालले नमुना परीक्षण गर्दा आएको रिर्पोटमा नेगेटिभ देखिएको बताइएको छ । अस्पतालले यसअघि पनि तीनजना व्यक्तिको नमुना परीक्षणका लागि काठमाडौं पठाएको थियो । उनीहरुमा […]
जलविद्युत् उत्पादन केन्द्रको नहरमा हाम फालेर एक महिलाको मृत्यू
नुवाकोट, ४ चैत । त्रिशूली जलविद्युत् उत्पादन केन्द्रको नहरमा हाम फालेर एक महिलाको ज्यान गएको छ । ति महिलाई हाम फाल्न लागेको देखेर स्थानीयले बचाउने कोसिस गरे पनि पानी धेरै भएकाले बचाउन नसकिएको बताइएको छ । जलविद्युत् उत्पादन सुरक्षार्थ सेनाको सेन्ट्रीले सिट्ठी फुकेर पानीमा नजान भन्दा एक्कासि ती महिला हाम फालेको प्रहरीले जनाएको छ । […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वभर आलोचना
एजेन्सी, ४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भनेपछि अहिले विश्वभर उनको आलोचना भइरहेको छ ।मंगलबार एक ट्वीटमा ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेका छन् । उनले ट्वीटमा भनेका छन्, ‘चाइनिज भाइरसबाट प्रभावित उद्योग, एयरलाइन्स र अन्य व्यवसायलाई अमेरिकाले साथ दिनेछ । हामी पहिले भन्दा अझ बलियो बन्नेछौं ।’ ट्रम्पले विश्वलाई […]
कोरोना संक्रमणबाट विश्वभर ज्यान गुमाउने सात हजार १५७ पुग्यो
एजेन्सी, ४ चैत । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड- १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि कडा प्रतिबन्ध र अन्य प्रयासहरु भइरहँदा पनि युरोपेली देशहरुमा संक्रमण फैलने र ज्यान गुमाउनेको संख्या तीब्र रुपमा बढिरहेको छ । इटलीमा एकै दिन थप ३४९ जनाले ज्यान […]











