काठमाडौं । काठमाडौंको पहिचानका रुपमा रहेको धरहरा भुकम्पले ढलिसकेको छ । त्यही ढलेको धरहराबाट एउटा कम्पनीले करोडौ कुम्ल्याइरहेको छ । सार्वजनिक सम्पतीको दुरुपयोग गरेर करोडौ कमाए पनि सो कम्पनीले राज्यलाई भने एक पैसा बुझाएको छैन । बरु, उल्टै आफूले तिर्नुपर्ने रकम मिनाहा गरिपाउ भनेर हारगुहार गरिरहेको छ । यसरी खुल्लमखुल्ला ठगी गर्ने साइड वाकर्स ट्रेडर्स […]
Author: Nonstop Khabar
Qatar given 48 more hours to respond to demands of boycotting countries
Four Arab states accusing Qatar of supporting terrorism agreed Monday to a proposal by Kuwait to extend the deadline for Qatar’s response to the demands list by 48 hours, the official Saudi news agency SPA reported. With the deadline expiring at the end of Sunday, Saudi Arabia, the United Arab Emirates (UAE), Bahrain and […]
कतारलाई शर्त पूरा गर्न छिमेकी देशकाे ४८ घन्टे चेतावनी
एजेन्सी । आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोप लगाएर कतारमाथि कूटनीतिक सम्बन्ध विच्छेद गरेका गल्फ देशहरुले कतारलाई दिएको भनिएको चेतावनीको समय थप ४८ घन्टा बढाइएको चार वटा गल्फ राष्ट्रले जनाएका छन् । कतारमाथि प्रतिबन्ध एवम् नाकाबन्दी लगाइएको करिब महिना दिन पछि उनीहरुको यो प्रतिक्रिया आएको हो । विशेषगरी गल्फकै ती राष्ट्रले कतारमाथिको यो प्रतिबन्धलाई हटाउनका […]
नारायणगढ मुग्लिन सडकखण्डका ४४ घर उच्च जोखिममा
चितवन, १९ असार । नारायणगढ मुग्लिन सडकखण्डका ४४ घर पहिरोको उच्च जोखिममा रहेका छन् । स्तरोन्नति भइरहेको सो सडक खण्डको भित्तो काटेर फराकिलो बनाएपछि ठाउँठाउँमा पहिरो खस्न थालेको छ । पहिरो खस्न थालेपछि ती घर तत्काल स्थानान्तरण गर्न नारायणगढ मुग्लिन सडक आयोजनाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । आयोजनाका सामाजिक विकास तथा पुनर्वास विज्ञ […]
अमेरिकाका युद्धपाेत चीनले कब्जामा लिएपछि ट्रम्प तनावमा
काठमाडौं । चीनले अमेरिकाकाे युद्धपाेत कब्जामा लिएकाे छ । साउथ चाइना सी क्षेत्रमा प्रवेश गरेका अमेरिकी युद्धपोतलार्इ चीनको जल सेनाले नियन्त्रणमा लिएको हाे । साउथ चाइना सी क्षेत्रमा लामाे समयदेखि अमेरिका, जापान र चीनका बीचमा तनाव बढ्दै गएकाे छ । अाफ्ना युद्धपाेत चिनियाँ सेनाले कब्जा गरेपछि अमेरिका तनावमा छ । अमेरिकाले यस क्षेत्रलार्इ अाफ्नाे उपस्थिति […]
वरिष्ठ लोकगायक सापकोटा सम्मानित
काभ्रे, १८ असार । लामो समयदेखि लोकगायनका क्षेत्रमा योगदान दिँदै आभएका वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा सम्मानित भएका छन् । जुनकिरी साहित्य समाजको १५औँ वार्षिकोत्सवका अवसरमा सापकोटालाई काभ्रेपलाञ्चोकको बनेपामा साहित्यकार तथा पत्रकार डा नवराज लम्सालले शनिबार सम्मान गरे । सो अवसरमा लामो समयदेखि जुनकिरी साहित्यिक प्रतिष्ठानमा क्रियाशील यदुनाथ गौतमलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा सापकोटाले […]
रातभर ठूलाे पानी परेपछि सप्तरीका १५ सय परिवार डुबानमा
सप्तरी, १८ असार । गएरातीदेखि परेकाे ठूलाे वर्षाका कारण सप्तरीका १५ सय घरपरिवार डुबानमा परेका छन् । वर्षाका कारण बाढी गाउँमा पसेर अाधा दर्जन गाउँ नै डुबानमा परेपछि त्यहाँका बासिन्दाहरु विस्थापित बनेका छन् । वर्षाका कारण सप्तरीका खाडो, त्रियुगा, जीता लगायतका नदीमा ठूलाे बाढी अाएकाे छ । ती नदीमा अाएकाे बाढीले नगरपालिकाका दुईवटा वडाका साथै […]
ढलेको धरहराको निजी कम्पनीले यसरी गरिरहेको छ करोडौमा व्यापार
काठमाडौं, १८ असार । केही वर्ष अघिसम्म काठमाडौंको पहिचान अगाडि सार्दा धरहरा देखाइन्थ्यो । राजधानीको मुटु सुन्धारामा रहेको देशको पहिचान अहिले छैन । बहत्तर साल बैशाख बाह्र गते आएको महाभुकम्पले राजधानीको प्रमुख पहिचानका रुपमा रहेको धरहरा गल्र्यामगुर्लुम्मै ढालेको छ । अहिले मानिसहरुका मनमा ढलेको धरहराका स्मृति मात्र बाँकी छन् । धरहराले एकातिर देशको शान उचालिरहेको […]
कालिकोटमा अर्काे बस दुर्घटना । चट्टानमा बस ठोक्काएर चालकले बचाए यात्रु
कालिकाेट, १७ असार । पटक पटक गाडी दुर्घटना भइरहने कर्णाली राजमार्गमा अाज शनिवार अर्काे यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको सेराबाडामा शनिवार दिउँसो भएकाे बस दुर्घटनामा परी ५ जना घाईते भएका छन । कालिकाेट जिल्लाकाे खाँडाचक्र नगरपालिका वार्ड नं ८ मा पर्ने सेरावाडामा नजिकै बस अारालाेमा ब्रेकफेल भएर बस दुर्घटनामा परेकाे […]
पाठ्यपुस्तक अझै पुगेनन् । राजधानीकै विद्यालयमा विद्यार्थी पुस्तक विहीन
पाठ्यपुस्तक छपाईको जिम्मा लिएको जनक शिक्षा सामाग्री केन्द्रको लापरवाहीका कारण देशका अधिकांश क्षेत्रका विद्यार्थीहरुले अझै पनि पाठ्यपुस्तक पाउन सकेका छैनन् । विद्यालयमा पढाई सुरु भएको लामो समय भइसक्दा पनि पाठ्यपुस्तक नपुगेपछि विद्यार्थीहरु आक्रोशित बनेका छन् । दुर्गमको कुरा त परै छ राजधानीकै सरकारी विद्यालयमा काम गर्ने विद्यार्थीहरुले पाठ्यपुस्तक पाउन सकेका छैनन् । राजधानीका अधिकांश विद्यालयका […]








