एसईई परीक्षा केन्द्रमा निस्शुल्क सेनिटरी प्याड, कलम र मास्कको व्यवस्था

नवलपरासी, ३ चैत । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रवेशिका परीक्षा (एसईई) का परीक्षार्थीहरुका लागि सेनिटरी प्याड, कलम र मास्कको व्यवस्था गरिने भएको छ । शिक्षा विकास तथा समन्वय इकाईले सो व्यवस्था गरेको हो । परीक्षाका बेला विद्यार्थीलाई मानसिक तनाव नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरेको इकाईले जनाएको छ । इकाई प्रमुख कृष्णचन्द्र पोखरेलले परीक्षा […]

दाँतको उपचारका लागि आएकि बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात

बुटवल, ३ चैत । दाँत दुखेर उपचारका लागि आएका बिरामीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ। भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा बिरामीको मृत्यु भएपछि आफन्तले चिकित्सकमाथि हातपात गरेका छन् । मृतकका आफन्तले अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि हातपात गरेको अस्पतालका व्यवस्थापक कमल ढकालले जानकारी दिए। ‘बिरामीको आफन्त हुँ भन्ने २५र२६ जनाको समूहले एकाएक […]

भोलि देखि लागु हुनेगरी डिभी र गैरआप्रवासी भिसा रद्ध

काठमाडौं, ३ चैत । कोरोना भाइरसको प्रकोपका कारण नेपालका लागि संयुक्त राज्य अमेरिकाको राजदूतावास काठमाडौंले सम्पूर्ण भिसा रद्द गरेको छ ।भोलि (मंगलबार) देखि लागु हुनेगरी अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको हो । ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनस्सञ्‍चालन गर्नेछौँ। तर, यस बखत भने निश्‍चित समय तोक्‍न असमर्थ छौँ’, […]

काठमाडौंका विभिन्न स्थानबाट ११ लाख थान माक्स बरामद

काठमाडौं, ३ चैत्र । विशेष सूचनालाई पछ्याउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंका विभिन्न स्थानमा छापा मारिएको हो । विशेष सूचनालाई पछ्याउँदा नेपाल प्रहरीले तीन दिनमै ठूलो सफलता हात पारेको छ । शनिबार यतामात्रै प्रहरीले तीन स्थानमा छापा मार्दा ११ लाख थान माक्स बरामद गरेको छ । सबैभन्दा ठूलो सफलता भने काठमाडौंको चन्द्रागिरि १० विष्णुदेवी करिब ८ […]

कोरोना भाइरसबिरुद्धको खोप पहिलो पटक आज मानवमा परीक्षण गरिदै

काठमाडौं ३ चैत । कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भइरहँदा यसबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक आज मानवमा परीक्षण हुन लागेको छ। अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सीयाटलमा सुरु गर्न लागेको यो परीक्षण ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू परिचालित हुनेछन् । उक्त खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश छैन । त्यसमा मेसिन्जर आरएनए  ‘आरएनए’ को […]

सोमबार बिहान सतुङ्गलबाट ८ लाख ४० हजार मास्क बरामद

काठमाडौँ, ३ चैत । काठमाडौँको सतुंगलबाट दुई दिनमा करिब १० लाख मास्क बरामद भएको छ । प्रहरीले सोमबार बिहान लुकाइरहेको अवस्थामा ८ लाख ४० हजार मास्क बरामद गरेको हो । रोहित श्रेष्ठको घरमा सञ्चालित आरडीजी इन्टरनेशनल कम्पनीमा छापा मार्दा ठूलो सङ्ख्यामा मास्क बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । […]

असिनापानीले चुटेर अर्घाखाँचीमा २ को मृत्यु, ६० करोड बराबरको हिउँदे अन्नबालीमा क्षति

अर्घाखाँची, ०३ चैत । गत शनिबार अविलरल वर्षासँगै परेको असिनापानीले चुटेर अर्घाखाँचीमा २ जनाको ज्यान गएको छ । भने ६० करोड बराबरको हिउँदे अन्नबालीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अघाँर्खाचीले जनाएको छ । अघाँर्खाचीका भूमिकास्थान नगरपालिकामा गत शनिबार परेको असिनापानीका कारण दुई जनाको मृत्यु भएको छ । करोडौको अन्नबालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र अघाँर्खालीले […]

कोरोना भाईरस सँग जुध्नका लागि २१ बुँदे कार्यसूची तयार, दैनिक २ बजे मन्त्रालयमा रिपोर्टिङ गर्नुपर्ने

काठमाडौँ, ३ चैत । कोरोना भाईरस (कोभिड–१९)  सँग जुध्न स्थानीय तहका लागि २१ बुँदे कार्यसूची दैनिक २ बजे मन्त्रालयमा रिपोर्टिङ गर्नुपर्ने सरकारले आफूले गरिरहेका कामको सीडीओसँग समन्वय गरी प्रत्येक दिन दिउँसो २ बजे रिपोर्टिङ गर्न प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन दिएको छ । सरकारले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम र नियन्त्रणका लागि […]

मदिरा सेवनले मृत्यु भएका परिवारलाई ३/३ लाख प्रदेश दिने सरकारको घोषणा

जनकपुर, ३ चैत । घरेलु मदिरा सेवनले मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३ लाख दिने भएको छ । आजै सुरक्षा समितिको बैठक बसी मुख्यमन्त्री राउतले खुल्ला मदिरा नियन्त्रणका साथै दोषी माथि कारबाहीको प्रक्रिया अगाडी बढाइने बताए । घरेलु मदिरा सेवनले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैया सहितको स्थानमा मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३/३ […]

कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट हवल्दारको मृत्यु, एक घाइते

धनगढी, ३ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका १० मा ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । भीमदत्त नगरपालिका–१० भुजेला घर भएका सशस्त्र प्रहरीका हबल्दार खगेन्द्र जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए । आइतवार राति भुजेला पुल नजिक म […]