तेस्रो व्यक्तिमा प्रहरीको सर्वोच्च जिम्मेवारी

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दिपक थापाको काँधमा प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको प्रमुख जिम्मेवारी आइपरेको छ । थापाले करिब एक साताका लागि निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी पाएका हुन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सुरक्षा र न्याय सम्बन्धी एक अन्तराष्ट्रिय कार्यक्रममा सहभागी हुन शनिबार संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेपछि टेक प्रसाद राईले निमित्त पाएका […]

संघीयताको उत्कृष्ट अभ्यासमा छौं,पालिकाबिरुद्ध शिक्षक आन्दोलन प्रयोग हुनुहुँदैन : सुनिल प्रजापति

भक्तपुर नगरपालिकाले संघीयताको उत्कृष्ट अभ्यास गरिरहेको नगर प्रमुख सुनिल प्रजापतिले प्रष्ट पारेका छन् । सोमबार नगर भित्रका विद्यालयका प्रधानाध्यापक भेलामा प्रमुख प्रजापतिले सोकुरा प्रष्ट पारेका हुन् । भक्तपुर नपा आफैले ख्वप विद्यालय, इञ्जिनियरिङ्ग लगायतका विषयका कलेजलहरु र प्राविधिक शिक्षालयहरु सक्न्चालन गरिरहेको उनले बताए । सामुदायिक र संस्थागत विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई समान शिक्षा दिने विषयमा जोड […]

विदेशको अप्रिय घटनाबाट उत्पन्न सुरक्षा चुनौतीप्रति सतर्क रहन प्रदेश प्रहरी प्रमुखहरूलाई निर्देशन

tek prasad rai AIGP

निमित्त प्रहरी महानिरीक्षक रहेका प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रदेश प्रहरी प्रमुखहरूले आ-आफ्नो क्षेत्रमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै सोही अनुरूप विशेष सुरक्षा योजना बनाई शान्ति सुरक्षा कायम गर्नुपर्ने बताएका छन् । प्रदेश प्रहरी प्रमुखहरूलाई समसामयिक विषयमा नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् सोमबार निर्देशन दिँदै निमित्त प्रहरी महानिरीक्षक […]

मंगलवार राष्ट्रिय शोक घोषणा, एकै विषयमा मन्त्रिपरिषद्को ११ निर्णय

इजरायलमा शनिवार प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० नेपालीको ज्यान गएपछि नेपाल सरकारले मंगलवार राष्ट्रिय शोक घोषणा गरेको छ । मन्त्रीपरिषदको सोमबार बसेको बैठकले राष्ट्रिय शोकको घोषणा गरेको हो । मन्त्रिपरिषद्को बैठक नेपालीको निधन, राहत र उद्धारमा केन्द्रीत रहेको थियो । बैठकले यसबारे ११ निर्णय गरेको छ । बैठकले गरेका निर्णय निम्नबमोजिम रहेका छन् […]

जबरजस्ती करणी अभियोगमा युवक पक्राउ

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको कटहरी गाउँपालिका-७ बस्ने ३० वर्षीय करण सरदालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  आफनै घरमा सुतिरहेकी ती महिलालाई करणले बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

इजरायल आक्रमणमा १० नेपालीको निधन

इजरायलमाथि प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणमा परी १० नेपालीको ज्यान गएको छ । परराष्ट्र मन्त्रालय श्रोतले १० नेपालीको ज्यान गएको पुष्टि गरेको हो । अध्ययनका लागि इजरायल गएका विद्यार्थीहरू आक्रमणमा परेका हुन् । आक्रमणमा परेका विद्यार्थीहरूले टिपाएको नामावलीमा १० जनाको मृत्यु भएको बताइएको छ । आक्रमणमा परी ६ जना घाइते भएका छन् भने एक जना […]

उर्जा विकास दसकको रोडम्याप तयार गर्दै उर्जा मन्त्रालय

काठमाडौं । उर्जा मन्त्रालयले उर्जा विकास दसकको रोडम्याप तयार गर्न लागेको छ । आगामी १० वर्षभित्र उर्जा क्षेत्रमा फड्को मार्न यो रोडम्याप तयार गर्न लागिएको हो । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले उर्जा विकास दसकको रोडम्याप बनाउन मन्त्रालयले अहिल शोध गरिरहेको बताउनुभएको छ । शुक्रबार अमेरिकन चेम्बरका प्रतिनिधि मण्डलसँग भेटघाटका क्रममा मन्त्री बस्नेतले […]

हलगोरु पाल्ने किसानलाई १० हजार

लमजुङको सदरमुकामसमेत रहेको बेँसीशहर नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ । अगामी आर्थिक वर्ष २०८०/०८१ बट नगरपालिकाभित्र रहेका हल गोरु पाल्ने किसानको तथ्यांक संकलन गर्ने र प्रोत्साहन भक्त वितरण गर्ने नगरपालिका प्रमुख गमानसिंह […]

सरकारमा जान नदिने प्रयास भैरहेको एमाले अध्यक्ष ओलीको गुनासो

आफ्नो दुई तिहाइको सरकार टिकाउन नसकेका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला भने सरकारमा जाने इच्छा जाहेर गरेका छन् । आफूलाई सरकारमा जान नदिने प्रयास भैरहेको उनको गुनासो रहेको छ । भक्तपुर आएर एमाले अध्यक्ष ओलीले सरकारमा जान नदिने प्रयास भैरहेको भनेका हुन् । सोमबार भक्तपुरको  ताथलीमा एक ज्येष्ठ नागरिक आश्रमको […]

अनेसास बालतारा-जापान कोरिया विशेष हुने

१५  असार २०८० । अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्र, बाल समितिको आयोजनामा बालतारा जापान कोरिया विशेष कार्यक्रम हुने भएको छ । वर्तमान अनेसासका महासचिव विमला निरौलाको परिकल्पनामा विगत दुई वर्षभन्दा अगाडिदेखि नै  “अनेसास बालतारा” कार्यक्रम निरन्तर रूपमा हुँदै आएको छ । भर्च्युअलमार्फत २०८० असार १६ गते तदनुसार जुलाई १, २०२३ शनिवारका दिन हुने उक्तकार्यक्रममा सोयुजा […]