काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आधिकारिकताको विवादमा सर्वोच्च अदालतले महत्वपूर्ण फैसला सुनाएको छ। अदालतले गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गर्दै शेरबहादुर देउवा पक्षधरको दाबी अस्वीकार गरेको हो। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापा नेतृत्वको कार्यसमितिलाई वैधानिक मान्यता दिएको फैसला सुनाएको हो। यससँगै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले […]
Author: Nonstop Khabar
आयुर्वेदकर्मीलाई सिपिआर अभ्यास
भक्तपुर । आयुर्वेद तथा बैकल्पिक चिकित्सालय भक्तपुरका स्वास्थ्यकर्मीलाई सिपिआर अभ्यास गराइएको छ । मुटु र फोक्सोले अचानक काम गर्न छोडे पुर्नजीवन दिने प्राथमिक उपचारका रुपमा सिपिआर विधिको अभ्यास गराइएको हो । बिहीवार यसबारे अभ्यास गराउंदै डा ज्योति शाहले अचानक श्वास रोकिएको र नाडी नचलेको अवस्थामा सिपिआर विधिबाट मानिसको ज्यान जोगाउन सकिने तरीका सिकाइन । डा […]
जिब्रो छेड्ने सुजनलाई प्रदेश सरकारले गर्यो नगदसहित सम्मान
भक्तपुर । मध्यपुर थिमिको बोडेमा मनाइने ऐतिहासिक जिब्रो छेड्ने जात्रामा यस वर्ष पनि परम्परालाई निरन्तरता दिँदै सुजन बाग श्रेष्ठले चौथोपटक जिब्रो छेडाएका छन्। नयाँ वर्षको अवसर पारेर बिस्का जात्रा अन्तर्गत आयोजना हुने यो सांस्कृतिक परम्परामा सुजनको साहस र समर्पणप्रति बागमती प्रदेश सरकारले विशेष सम्मान जनाएको छ। प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार सुजनलाई नगद दुई लाख रुपैयाँसहित […]
संसारको सय प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘टाइम म्यागेजिन’ले सार्वजनिक गरेको सन् २०२६ का १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। म्यागेजिनले ३५ वर्षीय शाहलाई पूर्व हिप–हप कलाकारबाट नेपालको सबैभन्दा कान्छा प्रधानमन्त्री बनेको व्यक्तित्वका रूपमा प्रस्तुत गर्दै उनको राजनीतिक यात्रालाई दक्षिण एसियामा नयाँ तरङ्ग ल्याउने उदाहरणका रूपमा व्याख्या गरेको छ। शाहको उदयलाई युवा पुस्ताको समर्थन र परम्परागत राजनीतिक […]
पानी पटाउने क्रममा गयो किसानको ज्यान
भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा एक किसानको ज्यान गएको छ।पानी पटाउने क्रममा उनको ज्यान गएको हो। ज्यान गुमाउने व्यक्ति मध्यपुर थिमि वडा नम्बर १ का ६८ वर्षीय लाजु प्रजापति रहेका छन्। पारिवारिक स्रोतका अनुसार वडा नम्बर ३ स्थित तरकारी बारीमा पानी पटाउने क्रममा सोमबार बिहान साढ़े ७ बजे उनको निधन भएको हो। हनुमन्ते खोलामा रहेको […]
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति सार्वजनिक : प्रायसंग पर्याप्त सुन, शिक्षामन्त्री सबैभन्दा धनी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनसहित मन्त्रिपरिषद्का मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सार्वजनिक विवरणमा धेरै मन्त्रीसँग उल्लेख्य मात्रामा सुन रहेको देखिएको छ। प्रधानमन्त्री शाहले आफूसँग तथा श्रीमतीसँग गरी १९० तोला सुन–चाँदीका गहना रहेको उल्लेख गरेका छन्, यद्यपि सुन र चाँदीको छुट्टै विवरण भने खुलाइएको छैन। उनका अनुसार सामाजिक सञ्जालबाट कमाइ गरेको करिब १ करोड […]
स्थानीय तहलाई स्वास्थ्य सेवामा थप जवाफदेही बन्न आग्रह, आयुर्वेद सेवामा चासो बढ्दो
ललितपुर । स्थानीय तहले स्वास्थ्य सेवा प्रवाहको जिम्मेवारीलाई अधिकारसँगै प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा आयुर्वेद क्षेत्रका सरोकारवालाले जोड दिएका छन्। ललितपुरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयद्वारा आयोजित जिल्लास्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा वक्ताहरूले आधारभूत स्वास्थ्य सेवा नागरिकसम्म सहज रूपमा पुर्याउन स्थानीय तहको भूमिका निर्णायक हुने बताएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ कन्सल्टेन्ट सालोक्य चिकित्सक डा. […]
दुईदिनमा २० हजारले हेरे सल्लाघारीस्थित महोत्सव, बैशाख ६ सम्म सञ्चालन हुने
भक्तपुुर । ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवको दशौं संस्करणमा दर्शकको आकर्षण बढ्दै गएको छ । शुक्रबार र शनिबार बीस हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । शनिबार बिदाको दिन परेकाले पनि दर्शक बढेका र आइतबार अझ बढ्ने संकेत मिलेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् । […]
निर्माण क्षेत्रमा आपतकाल घोषणा गर्न माग
सिन्धुली । इन्धनको लागि आवश्यक पेट्रोलियम पदार्थको लगातार र अप्रत्याशित मूल्यवृद्धिका कारण निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको भन्दै निर्माण व्यवसायी संघ सिन्धुलीले सरकारको ध्यानाकर्षण गराएको छ। संघले जारी गरेको प्रेस विज्ञप्तिमा डिजेल, पेट्रोल, मट्टितेलसँगै बिटुमिन, सिमेन्ट, डण्डी लगायत निर्माण सामग्रीको मूल्य अत्यधिक बढ्नुका साथै अभाव समेत देखिएको उल्लेख छ। यसले निर्माण कार्यमा गम्भीर असर […]
जोयल्याण्डको दीक्षान्त समारोह सम्पन्न, संस्कारयुक्त सिकाइमा जोड
घनश्याम वाग्ले, भक्तपुर । सूर्यविनायक ४ स्थित जोयल्याण्ड मन्टेश्वरी स्कूलको वार्षिक दीक्षान्त समारोह शुक्रवार सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं अन्नपूर्ण मिडियाका प्रधानसम्पादक बालकृष्ण बस्नेतले बालबालिका विद्यालयका विद्यार्थी र अभिभावकका सन्तान मात्र नभई राष्ट्रको भविष्य समेत भएका बताए । “परिवार र समाज परिवर्तन नभई राजनीतिक […]










