रानीपोखरी काठमाडौं महानगरलाई हस्तान्तरण गरिँदै

पुष ७, काठमाडौं । पुननिर्मित ऐतिहासिक रानीपोखरी काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिने भएको छ । विहिवार एक कार्यक्रमकाविच राष्ट्रिय पुननिर्माण प्राधिकरणले महानगरलाई हस्तान्तरण गर्ने भएको हो ।  २०७२ सालको महा -भूकम्पक कारण  रानीपोखरीमा क्षति भएपछी  प्राधिकरणले यसको  जगदेखी  पुननिर्माण गरेको थियो । प्रताप मल्लले निर्माण गरेको यो एतिहासिक पोखरी  पुरानै परम्परागत तरिका र इट्टा प्रयोग गरि  […]

बागमती प्रदेशसभाको बैठक आज बस्दै

हेटौंडा –बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । गत कात्तिक २२ गते प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विश्वासको मत लिएर स्थगित भएको प्रदेशसभाको नवौं अधिवेशनको बैठक करिव डेढ महिनापछि आज (बुधबार) बस्न लागेको हो। प्रदेशसभाको नवौं अधिवेशनको छैठौं बैठक आज दिउँसो १ बजे बस्ने छ। बुधबार बस्ने प्रदेशसभा बैठकमा विषयगत समितिहरुमा रहेको प्रदेश पर्यटन विकास […]

कांग्रेसको प्रदेश २ मा आज नेतृत्व चयनको मतदान, देउवा र निधीका उम्मेदवारबिच सिधा टकराव

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ मा नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । प्रदेश सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ । प्रदेश २ का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र रौतहट जिल्ला सभापति कृष्ण यादवले सभापतिमा उमेदवारी दर्ता गराउनु भएको हो । उहाँहरुले जनकपुरधामस्थित गोपाल धर्मशाला पुगेर हिजो उमेदवारी […]

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, एमालेको अवरोधका बीच चार वटा अध्यादेश अघि बढाउने कार्यसूची

पुष ७,काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै पनि बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूचीमा चार वटा अध्यादेश पेस गर्ने उल्लेख छ । एमालेको विरोध र नाराबाजी चलिरहँदा चालु १० औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो । आजको बैठकमा चारवटा अध्यादेश […]

महेश्वर जुजुको ‘नेपाल आँखाको नानी हो’ र नीलप्रभा राजोपाध्यायबाट लिखित ‘आमा’ पुस्तक सार्वजनिक

  पुष ६ , ललितपुर –    नेपाली समाजमा आयातित संस्कृतिका कारण मौलिक संस्कृति हराउँदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । राजोपाध्याय समाजबाट ललितपुर मंगलबजार दरवार परिसरको मणिकेशव नारायण चोकमा आयोजित एक कार्यक्रमका वक्ताहरुले विदेशी संस्कृतिको प्रभाव नेपाली समाजमा बढ्दै गएको अवस्थामा यहाँको मौलिक संस्कृतिको अस्तित्व संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका हुन् […]

निगममा नयाँ विमान थप्न नेपाल सरकारले सहयोग गर्ने छ – मन्त्री आले

पुष ६, काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री प्रेम बहादुर आलेले नेपाल वायु सेवा निगममा नयाँ विमान थप्न नेपाल सरकारले सहयोग गर्ने बताउनु भएको छ। मन्त्री आलेले एनएसी क्लवको पुनस्थापनाको समुद्घाटनका क्रममा उक्त कुरा बताउनु भएको हो। मन्त्री आले तथा मन्त्रालयका सचिव महेश्वर न्यौपानेको सम्मानमा कार्येक्रम आयोजना गरिएको थियो। समारोहलाई सम्वोधन गर्नुहुँदै माननीय […]

सर्वोच्च अदालत परिसरमा नारा जुलुस नगर्न निर्देशन

  पुष ६,काठमाडौँ। सर्वोच्च अदालत प्रशासनले सर्वोच्च परिसरमा नारा जुलुस नगर्न निर्देशन दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै कानुन व्यवसायीहरूले आन्दोलन गरेको डेढ महिनापछि सर्वोच्च प्रशासनले एस्तो निर्देशन दिएको हो। कात्तिक १६ गतेदेखि प्रधान न्यायाधिश राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउन सर्वोच्चको मुल गेटमै धर्ना दिँदै आएका कानुन ब्यबसायीले यस अघि कालोपट्टी बाँधेर […]

प्रतिनिधि सभाको बैठक आज बस्दै

पुष ६ ,काठमाण्डाै। प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकका लागि सभामुख अग्नि सोअकोताले बैठकमा पेस गर्ने कार्यसूची तय गर्न बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ । गएको मङ्गलवार बसेको बैठक प्रमुख प्रतिपक्षि एमालेको अवरोधका कारण आज बस्ने गरी स्थगित भएको थियो । आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता […]

एमसीसी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने

पुष ५, काठमाडौँ। संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसद्बाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने भएको छ । नेपालको ऊर्जा र सडक पूर्वाधार निर्माणका लागि अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी ) कम्प्याक्ट सम्झौता गरेको चार वर्ष पूरा भइसक्दा पनि दलहरूबीच मतभेद र अनन्य राजनैती दलहरुबात यस बिरुद्द […]

नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरित संसद अवरुद्ध पारिरहेको माधव नेपालको आरोप

पुष ४,काठमाडौँ । नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरित संसद अवरुद्ध पारिरहेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताउनु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले आइतबार पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा एमाले अध्क्षय ओलीलेअदालतको फैसलालाइ लत्याएको दावी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु अघि दलको ह्वीप […]