रानीपोखरी काठमाडौं महानगरलाई हस्तान्तरण गरिँदै

पुष ७, काठमाडौं । पुननिर्मित ऐतिहासिक रानीपोखरी काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिने भएको छ ।

विहिवार एक कार्यक्रमकाविच राष्ट्रिय पुननिर्माण प्राधिकरणले महानगरलाई हस्तान्तरण गर्ने भएको हो । 

२०७२ सालको महा -भूकम्पक कारण  रानीपोखरीमा क्षति भएपछी  प्राधिकरणले यसको  जगदेखी  पुननिर्माण गरेको थियो । प्रताप मल्लले निर्माण गरेको यो एतिहासिक पोखरी  पुरानै परम्परागत तरिका र इट्टा प्रयोग गरि  पुनः निर्मण  भएको छ |  पोखरिको मध्य भागमा अवस्थित  बालगोपालेश्वर मन्दिर समेत मल्लकालिन शिखर शैलीमा निर्माण गरिएको छ । 

 

Loading...