पुष २०,काठमाडौँ। काठमाडौँको पुरातात्विक दरवार क्षेत्रमा रहेको गद्दी बैठक सर्व सधरणका लागि खुल्ला हुने भएको छ। यसअधि राज्यका विशिष्ट पदाधिकारीलाई मात्र विशेष अवसरमा प्रवेश दिँइदै आएको गद्दी बैठक २०७२ सालको भूकम्प पछी मर्मत सर्वसाधारणका लागि यसै महिनामा खुला गरिने भएको हो। गद्दी बैठक खुल्ला गरिए सँगै ऐतिहासिक हतियारको समेत अवलोकन गर्न पाइने भएको छ । […]
Author: ननस्टप संवाददाता
नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन सम्पन्न,२३६ केन्द्रीय सदस्यमा
पुष १८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न क्लष्टर मिलाएर २ सय ९९ मध्ये २ सय ३६ जनाको नाम हलमा प्रस्ताव गर्नु भएको हो । खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना गरी २३६ जना केन्द्रीय सदस्यको नाम पेश भएको छ । बाँकी पदाधिकारी […]
राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि मतदान शनिबार देखि
पुष १६,काठमाडौँ। राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि मतदानको प्रक्रिया शनिबारबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा रिक्त हुने १९ सदस्यका लागि मतदानको प्रक्रिया भोलिबाट सुरु हुन लागेको हो । यसै गरि पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता […]
बाक्लो हुस्सु कारण हवाई उडान प्रभावित
पुष १६,काठमाडौँ। बाक्लो हुस्सु लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुने सबै उडान प्रवित भएको छ। मौसम बदलि भइ उपत्यकामा भिजिबिलिटी निकै कम हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान भर्न नसकिएको विमानस्थल कार्यालयले जनाएको छ। मौसममा सुधार आएर हुस्सु नहटे सम्म कुनै पनि उडान तथा अवतरण गराउन नसकिने पनि विमानस्थलले जनाएको छ । काठमाडौँको आकासमा बाक्लो […]
हिउँ पन्छाएपछि खुल्यो त्रिभुवन राजपथ
पुस १६,काठमाडौँ । मकवानपुरको दामन–सिमभञ्ज्याङ क्षेत्रमा भएको बाक्लो हिमपातपछि अवरुद्ध त्रिभुवन राजपथ बिहीबार साँझबाट नियमित सञ्चालन भएको छ । बुधबार बिहानदेखि त्यस क्षेत्रमा भएको बाक्लो हिमपातका कारण त्रिभुवन राजपथ भएर आवतजावत गर्ने सवारीका साधन ठप्प थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिमपातपछि दामन–सिमभञ्ज्याङ क्षेत्रको सडकमा हिउँ पन्छाएपछि बिहीबार साँझबाट सवारीसाधन सञ्चालनमा आएको जनाएको छ । बुधबार दिउँसो हावा चलेका […]
निगम सुधार उन्मुख , बाइडवडी नियेमित उडान पछी न्यारोवडी छिटै उडाउने तैयारी
पुष १५,काठमाडौँ। नेपाल वायु सेवा निगमको बाइडवडी विमानले नियेमित उडान सुरु गरेको छ। २८ डिसेम्बर २०२१ मा काठमाडौं–नारिता नियमित उडानको तयारी गर्ने क्रममा विमानमा प्राविधिक समस्या देखिए पछी रोकिएको थियो । श्रीलंकाबाट आवश्यक पार्टपूर्जा भित्र्याई निगमकै दक्ष इन्जिनियरिङ्ग टिमबाट मर्मत गरी ३० डिसेम्बर २०२१ को दिउँसो २ बजे विमानलाई उडानयोग्य बनाई सोही विमानबाट हाल काठमाडौं […]
कोरोना भाइरसको प्रकोप बढेपछि मुम्बईमा सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रममा प्रतिबन्ध
कोरोना भाइरसको प्रकोप भारतको प्रमुख सहर मुम्बईमा पछिल्लो समय बढ्दै गएको बताइएको छ । भारतको नयाँ दिल्ली र मुम्बइमा गएको केही हप्तामा सङ्क्रमितको संख्या बढेको हो । त्यहास्थित सरकारले कोरोना भाइरसको प्रकोप बढेपछि यहाँका सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रममा प्रतिबन्ध लगाइएको बताइएको छ । मुम्बई भारतको आर्थिक कारोबार हिसाबले राजधानी मानिने ठूलो सहरमा नयाँ वर्षलाइ […]
नेतृत्वको लागि अघि बढ्न नेवार समुदायलाई आग्रह
पुष १४ ,काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले विगतका दिनमा सम्पन्न र विकसित जातिको रुपमा रहेको नेवार समुदायको अवस्था अहिले पनि संकटमा पर्दै गएको विचार राख्नुभएको छ । आज काठमाडौंमा नेवाः जातिय महासंघले आयोजना गरेको ‘नेवाःको भविष्य’ विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले गोरखा राज्य विस्तारपछि सुरु भएको नेवारमाथिको भाषिक, […]
काठमाडौँमा वर्षासँगै चन्द्रागिरिमा हिमपात
पुष१४ ,काठमाडौँ । काठमाण्डौमा हिउदे बर्षा संगै समुद्र सतहबाट ७९५० फित उचाइमा रहेको चन्द्रागिरिमा व्यापक हिम्पात भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाण्डौ आसपास समुन्द्र सतह बात ९०७३फ़ित बैभन्दा अग्ला स्थान फुलचोकी मा पनि हिमपात का कारण सेताम्य भएको छ l काठमाडौँमा मंगलबार रातिदेखि निरन्तर पानी परिरहेको छ । मौसब बिभागका […]
क्रिश्चियनको महान पर्व ‘ क्रिसमस ’
’ पदम श्रेष्ठ – डिसेम्बर २५ जिजस क्राइस्टको जन्मोत्सव हिजो शनिवारदेखि विविध कार्यक्रम गरी मनाईदैछ । ख्रिष्टियन धर्मका प्रर्वद्धक यसु ख्रिष्टको जन्म ई.पु.४ डिसेम्वर २४ मा ईजरायल जेरुसेलमको बेथलेहेम गाउँको एक तबेलामा एउटी अविबाहित कन्या मेरियमको कोखबाट भएको थियो । परमेश्वरलाई पिता तुल्य मान्ने यस धर्ममा दया,प्रेम,पवित्रता र समानताको सन्देश लिएर यस दुनियामा आउनु […]











