नारायणहिटी दरबार संग्राहलय परिसरमा रेस्टुरेन्ट सञ्चालन विवाद : छानबिन गर्न समिति गठन

पुस २२,काठमाडौँ –    नारायणहिटी दरबार संग्राहलयको परिसरमा स्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई  रेस्टुरेन्ट सञ्चालन  गर्न दिएको विवादित बिषय छनबिन  गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको छ  । मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा मन्त्रालयका उपसचिवत्रय टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी सम्मिलित  समिति गठन […]

सात वटै प्रदेशमा सत्ता गठबन्धनलाई जिताउन समन्वय समिति गठन

पुस २२,काठमाडौँ। आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले सात वटै प्रदेशमा सत्ता गठबन्धन पक्षलाई जिताउन समन्वय समिति गठन गरेको छ । सरकार सन्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्र बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिलसमेत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भएको छ । यसै गरि बैठकले प्रधान मन्त्री शेरबहादुरको भारत […]

सुनचाँदीको मुल्य सस्तियो

पुस२२ ,काठमाडौं । सुन तथा चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सयले घटेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा १ हजार् फरक  ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ […]

ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनःस्थापना अभियानले सरकारको गरायो ध्यानाकर्षण

पुस २१ ,काठमाडौँ –  राजधानीको ठमेलमा छायाँ सेन्टर निर्माणका कारण स्थानीय ठमेल विहार र कमलपोखरीको धार्मिक संस्कृतिमाथि पारेको प्रभावकाबारे संयुक्त राष्ट्र संघलाई नेपाल सरकारले दिएको प्रत्युत्तर सम्वन्धमा ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनःस्थापना अभियानले सरकारको ध्यानाकर्षण गराएका छन् । सो असार २९ गते दर्ता गरेको हो । सो पत्रमा यस्तो उल्लेख गरिएको छः १. सन् २०२१ मार्च […]

निर्मला–नन्कुन्नी घटना ः आन्दोलनरत पक्ष र सरकारबीच सहमति

पुस २१ , काठमाडौं – विगत ४२ दिनदेखि काठमाडौंको माइतीघरमा रुबी खानको नेतृत्वमा भइरहेको अनसन स्थगित भएको छ। नेपालगन्जबाट आएको आन्दोलनरत पक्ष र गृहमन्त्रालयबीच हिजो ४ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित भएको हो। नेपालगन्जको परस्पुरकी निर्मला कुर्मी अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी कसुरमा गहिरो अनुसन्धान गरी संलग्न सबैलाई पक्राउ गर्न माग गर्दै […]

फाइजर खोप लगाउने ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुग्यो

पुस २१ , काठमाडौं । फाइजर खोप लगाउने ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुगेको छ । फाइजर कम्पनीकै ६ लाख ६४ हजार ६५० वटा सिरिन्ज नेपाल आइपुगेको हो । फाइजर खोप लगाउन सोही कम्पनिको शून्य दशमल ३३ एमएमको सिरिन्ज आवश्यक पर्दछ । पुस १३ गतेदेखि उपत्यकासहित ८ जिल्लामा १२ वर्षदेखि १७ वर्ष […]

उम्मेदवारले ३ लाख ५० हजारभन्दा धेरै खर्च गर्न नपाउने

पुस २१ ,काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ । आयोगले बुधबार राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा सम्बन्धी सूचना सार्वजनिक गरेको हो । मंगलबार ९ राजनीतिक दलका ४३ जनाले १९ सिटका लागि उम्मेदवारी दिएका छन् । उनीहरुले सातवटै प्रदेशको निर्वाचन कार्यालय पुगेर विभिन्न दलका उम्मेदवारले उम्मेदवारी […]

बिभिन्न बाहाना र समस्या देखाई अनलाइन ठगी गर्ने पक्राउ

पुस २०,काठमाडौँ। सर्वसाधारण लगायत उच्चपदस्थ ब्यक्तिहरुको फेसबुक आईडि ह्याक गरी बिभिन्न बाहाना र समस्या देखाई अनलाइन ठगी गर्ने पक्राउ परेको छ। महानगरीय अपराध शाखाले नक्कली ब्यक्ती बनि बिभिन्न बाहाना बनाई आफुलाई अर्जेन्ट समस्या परेको देखाई विश्वास दिलाइ बिभिन्न खातामा पैसा पठाउन लगाइ अनलाइन ठगी गरेको आरोपमा भक्तपुर गठ्ठाघर बस्ने किरण पाठकलाई सोमबार पक्राउ गरेको हो। […]

कोरना खोपको बुस्टर डोज बुधबार बात दिइदै

पुस २०, काठमाडौं ।  सरकारले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको अतिरिक्त ( बुस्टर डोज ) मात्रा खोप बुधबारबाट दिने भएको छ । कोरोना खोपको दुवै डोज लगाएको तीन महिना पूरा गरेकाहरुलाई प्राथमिकताका आधारमा तेस्रो डोज खोप लगाउन थालिएको हो । राष्ट्रिय खोप सल्लाहकार समितिले तोकेको सिफारिसमा परेका समूहलाई पहिलो चरणमा बुस्टर डोज दिइने छ । मध्यम तथा […]

नेकपा माओवादी केन्द्रबात राष्ट्रियसभा निर्वाचनका लागि पाँच उम्मेदवारको टुंगो

पुस २० , काठमाडौँ –  नेकपा माओवादी केन्द्रले आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि पाँच जना  उम्मेदवारको  टुङ्गो लगाएको छ । माओवादीले प्रदेश २ बाट महिलाबाट उर्मिला अर्याल, गण्डकीबाट दलित कोटामा भुवन सुनार, सुदूरपश्चिम दलितबाट जगत पार्की, कर्णाली प्रदेशको अल्पसङ्ख्यकबाट नरबहादुर विष्ट र अन्यबाट सुरेश आलेमगर राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय […]