सुनचाँदीको मुल्य सस्तियो

पुस२२ ,काठमाडौं । सुन तथा चाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सयले घटेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा १ हजार् फरक  ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी  चाँदीको मूल्य पनि आज २५ रुपैयाँले घटेर १ हजार २ सय ३५ रुपैयाँ कायेम भएको छ  । बुधबार चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Loading...