ललितपुर महानगरपालिकाका पुर्व मेयर चिरिबाबूमाथि २ अर्व १५ करोडको बेरुजु रहेको एमाले उमेदवार हरिकृष्ण ब्यन्जनकारको आरोप

बैशाख १५ ,ललितपुर। ललितपुर महानगरपालिकाका मेयर पदका एमाले उमेदवार हर्रिकृष्ण ब्यन्जनकारले  पुर्व मेयर चिरिबाबू महर्जन माथि २ अर्व १५ करोडको बेरुजु रहेको आरोप लगाएका छन् । ललितपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाले यस्तो आरोप लगाएका हुन् ।  ब्यनजनकारले ललितपुर महानगर अथाहासम्भावना भएको नगर भएता पनि महानगर नेतृत्वले  ब्यबस्थापन गर्न नसक्दा बिकास शुन्य भएको र  महानगरलाई […]

निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज प्रकाशन गरिने

वैशाख १५ ,काठमाडौँ  । स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली बिहीबार प्रकाशन गरिने भएको छ ।    मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेको छ ।  आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार वैशाख ११ र १२ गते देशभरका निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा जाँचबुझ सकिएपछि उम्मेदवारको नामावली साँझ ५ बजे सम्म  […]

गभर्नर अधिकारी निलम्बन मुद्दाको सुनुवाई आज

बैशाख १५ ,काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट निवेदनमाको सुनुवाइ आज हुँदै छ । गएको मंगलबार सुनुवाइ नसकिए पछी  ‘हेर्दाहेर्दैमा’ रहेन गएको रिट निवेदनमाको सुनुवाइ आज हुन् लागेको हो ।  न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण सुनुवाइ नसकिए […]

आयोगमा परेको उजुरीमा कांग्रेस उम्मेदवार चिरीबाबु महर्जनले भने , ‘मेरो नाममा कुनै बेरुजु छैन ।’

बैशाख १५, काठमाडौँ –    ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस बात  मेयर पदका उम्मेदवार बनेका  चिरीबाबु महर्जनले आफ्नो नाममा कुनैपनि बेरुजु रकम नभएको स्पष्ट पार्नु भएको छ  ।  निर्वाचन अधिकृतको कार्यालयमा बुधवार उपस्थित भई  महर्जन बुधबार महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेखित संस्थागत बेरुजुमा  नगरप्रमुखको व्यक्तिगत जवाफदेहिता अन्तर्गत नपर्ने कानुनी व्यवस्था अनुरुप बेरुजुको बारेमा स्पष्ट पार्दै निवेदन […]

सातामा दुई दिन सार्वजनिक बिदा हुने

बैशाख १६ ,काठमाडौँ  ।  सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे संगै  शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएको  छ ।          सरकारले  विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो […]

सरकारले सवारी साधन लगाएत यी १० प्रकारका सामान आयातमा लगायो रोक

बैशाख १४,काठमाडौँ /  सरकारले जीप, कार र भ्यान ,मोटरसाइकल, मोबाइल लगायतका १० प्रकारका सामानहरु भित्र्याउन रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो मंगलबार राजपत्रमा सूचना निकालेर विभिन्न १० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको जनाएको छ । सरकाले आउँदो असार मसान्तसम्मका लागि जीप, कार र भ्यान ,मोटरसाइकल, मोबाइल फोन , ३२ […]

भारतमा कोरोना संक्रमणदर बढेपछि सतर्क रहन आग्रह

भारतमा कोरोना संक्रमणदर बढेपछि नेपालमा पनि स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले सतर्क रहन आग्रह गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले जिम्मेवार बनी जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको हो। मन्त्रालयले कोभिड– १९ विरुद्धको पहिलो र दोस्रो डोजको खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएकाहरूलाई नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गरेको छ।

मनोनयनविरुद्ध परेको उजुरीमा आजदेखि जाँचबुझ छानबिन थाल्ने

काठमाण्डौं । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि जाँचबुझ छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त ऊजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिका छन् । आज र भोलि छानबिन […]

भारतको केन्द्रीय राजधानी दिल्लीमा कोरोना संक्रमण पुनः तीब्र रुपमा फैलदै

बैशाख १३, काठमाडौं । भारतको केन्द्रीय राजधानी दिल्लीमा कोरोना संक्रमण पुनः तीब्र रुपमा फैलिन थालेको छ । दिल्लीमा विगत २४ घण्टामा मात्रै पनि १ हजार २०४ जनामा कोरोना संक्रमण देखिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । सञ्चार माध्यमले भने अनुसार राजधानी दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १२०४ नयाँ संक्रमित  मिलाहरू भेटिएको  १ बिरामीको मृत्यु […]

विश्व महिला बक्सिङ च्याम्पियनसिपमा उत्कृष्ट ४ जना खेलाडी सहभागी हुदै , बन्द प्रशिक्षण सुरु

वैशाख १३ , काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ (आईबीए) विश्व महिला बक्सिङ च्याम्पियनसिप -२०२२ मा ४ जना खेलाडी सहभागी हुने भएको छ । आगामी मे ६ देखि २१ तारिख, २०२२मा टर्कीको ईस्तानबुल शहरमा हुन गइरहेको १२ औं विश्व महिला बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी हुने नेपालका उत्कृष्ट ४ जना खेलाडीलाई नेपाल बक्सिङ संघले बन्द प्रशिक्षण सुरु गरिएको […]