गभर्नर अधिकारी निलम्बन मुद्दा ‘हेर्दाहेर्दै’ मा

बैशाख १३,काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट निवेदनमा मंगलबार सुनुवाइ नसकिए पछी  ‘हेर्दाहेर्दैमा’ रहेन गएको  छ ।  न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण सुनुवाइ नसकिए पछी बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । गर्भनर अधिकारीले बिना जानकारी र बिना स्पष्टीकरण […]

गभर्नर अधिकारी निलम्बन मुद्दामा दुवै पक्षबीच सर्वोच्च अदालतमा छलफल हुदै

बैशाख १३,काठमाडौँ  ।  गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको मुद्दामा सर्वोच्च अदालतमा दुवै पक्षबीच छलफल हुदै छ । सरकारले छानबिन समिति गठन गरेपछि निलम्बनमा पर्नुभएका गभर्नर अधिकारीले वैशाख ५ गते सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो । ६ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएपछि अधिकारी काममा फर्कनुभएको छ ,भने अन्तरिम आदेशलाई निरन्तरता […]

मनकामना : महारानी लिलावती संग जोडिएको आख्यान यस्तो छ

बैशाख १३.काठमाडौँ।  गोरखाको मनकामनामा पुजा गरे मनको इछ्या पुरा हुने जनविश्वास रहनुका साथै यस बारे निकै रोचक आख्य पाइन्छ ।  मनकामना देवी राजा राम शाहकी रानी महिमावती ( लीलावती )  हुन् । एक समयको कुरा हो गोरखनाथले रानीको दैवीशक्तिसँग नजिक रही सेवा गर्ने योग्य पुजारीको खोजी गर्दै जाँदा हाल बकेश्वरी क्षेत्र ( मनकामना मन्दिरको दक्षिण […]

मनकामना : महारानी लिलावती संग जोडिएको आख्यान यस्तो छ

बैशाख १३.काठमाडौँ।  गोरखाको मनकामनामा पुजा गरे मनको इछ्या पुरा हुने जनविश्वास रहनुका साथै यस बारे निकै रोचक आख्य पाइन्छ ।  मनकामना देवी राजा राम शाहकी रानी महिमावती ( लीलावती )  हुन् । एक समयको कुरा हो गोरखनाथले रानीको दैवीशक्तिसँग नजिक रही सेवा गर्ने योग्य पुजारीको खोजी गर्दै जाँदा हाल बकेश्वरी क्षेत्र ( मनकामना मन्दिरको दक्षिण […]

तीन विद्याका ज्ञाता हरिप्रसाद बैद्यको नागरिक अभिनन्दन

बैशाख १२,काठमाडौँ –  उहाँ हरि प्रासाद वैद्य वास्तुकलाका ज्ञाता र डिजाइनर वरिष्ठ चित्रकार र भ्वाइलेन संगितका गुरुका रुपमा पहिचान बनाएका एक कलाकार हुन् । ८५ वर्षको उमेरमा पनि त्यतिकै सक्रिय गुरु वैद्यले कलासिर्जना भ्वाइलेन संगीतका कलाकारलाई प्रवद्र्धन र सम्पदा संरक्षणको कार्यमा योगदान पु¥याउदै आइरहनु भएका उहाँसँग बैशाख १० गते शनिवारदेखि नेपाल कला परिषद बबरमहलमा आयोजित […]

कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबुलाई नै उम्मेदवार बनाउने

बैशाख १२.काठमाडौं । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जनलाई नै उम्मेदवार बनाउने भएको छ । २०७४ सालको निर्वाचनमा एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्याञ्जनकारलाई ३२६ मत अन्तरले हराउर्दै विजयी बन्नु भएका  मेयर महर्जन यसपटक पनि दोहोरिन लागेका हुन् ।  सभापति शेरबहादुर देउवाले महर्जनलाई उम्मेदवारीको तयारी गर्न भनिसकेको बताइएको छ । प्रेमकृष्ण महर्जन र भरतलाल न्याछ्यो […]

गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको उपाधि नेपाल आर्मीलाइ (फोटोहरु)

काठमाडौँ, ११ वैशाख । नेपाल आर्मीले पुरुष/महिला दुवैमा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको उपाधि  जितेको छ । पुरुषमा आर्मी पाँच स्वर्ण र दुई रजतसाथ च्याम्पियन बन्यो भने महिलामा तीन स्वर्ण र दुई रजत हात पार्दै च्याम्पियन बनेको छ  । काठमाडौँ दरवार क्षेत्र बसन्तपुर गद्दी बैठक अगाडी वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित अन्तिम […]