बैशाख ११, काठमाडौं । सुनको भाउमा प्रतितोला चारले गिरावट आएको छ । गएको शुक्रबारको तुलनामा सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि छापावाल सुनको मूल्य तोलाको एक लाख ५०० रुपैयाँ कायम गरेको छ । गएको शुक्रबार तोलाको एक लाख ९०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ […]
Author: ननस्टप संवाददाता
कांग्रेसलाई उम्मेदवार टुङ्गो लगाउन सकस, तालमेलको निर्णय भएको ठाउँमा विवाद कायमै
बैशाख ११, काठमाण्डौ –नेपाली कांग्रेसलाई महानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउन सकस भएको छ । एकातिर गठबन्धनको निर्णयअनुसार आफ्नो भागमा परेको मेयर र उपमेयर टुङ्गो लगाउन समस्या छ भने अर्कोतिर अरु दलको भागमा परेको ठाउँमा स्थानीय कार्यकर्ताको विरोध कायमै छ । काठमाण्डौको मेयरका उम्मेदवार सिर्जना सिंहको नाममा सहमति भए पनि ललितपुर र विराटनगरको मेयरमा निर्णय हुन बाँकी […]
स्थानीय निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता
बैशाख ११ ,काठमाडौं । स्थानीय निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिंदै छ । निर्वाचन आयोगले विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारी दिनेहरुलाई आइतबार र सोमबार स्वास्थ्य मापदण्डलगायतका आचारसंहिता पालना गर्दै उम्मेदवारी दर्ता गर्न आह्वान गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म र सोमबार […]
आज लोकतन्त्र दिवस
काठमाण्डौ – आज १६औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले पुनर्स्थापना गर्नुभएको थियो । जनआन्दोलनबाट संसद् पुनर्स्थापना भएको सम्झनामा २०६४ सालदेखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता […]
सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजेका लागि डाकिएको छ ।सत्ता गठबन्धनमा आबद्ध दलहरुमा भने मनोनयनको दिनसम्म पनि किचलो समाधान हुन सकेको छैन । पाँच दलका शीर्ष नेताहरूले गरेको सहमति तल्ला तहमा कार्यान्वयन हुन नसक्दा गठबन्धनबाट उम्मेदवारी मनोनयनमा समस्या देखिएको हो । त्यही समस्या […]
एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने
बैशख १०, काठमाडौं। नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवासमा बालकोटमा शनिवार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । बैठकले काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापित र उपप्रमुखमा सुनिता डंगोललाई उठाउने निर्णय गरेको छ । यसैगरी पोखरा महानगरपालिकाको प्रमुखमा दीपक […]
रापती समाज काठमाडौंको पहिलो पटक महिला अध्यक्षमा सीमा पुरी
वैशाख १० ,काठमाडौं । रापती समाज काठमाडौंको १४औं साधारण सभाबाट ७ औं कार्यसमिति अध्यक्षमा दाङकी सीमा पुरी सर्वसम्मतिले अध्यक्षमा चयन भएकी छन् । शनिबार राजधानीको संवाद डबलीमा भएको साधारण सभाबाटै पूर्वअध्यक्ष प्रविन रेग्मिले पदभार पुरीलाई हस्तान्तरण गरेका छन् । नयाँ कार्य समितिलाई संविधानविद लिलाम्बर आचार्यले बधाई दिदै संघर्षशील र समाजसेवीहरुलाई गाह्रो हुने भएपनि उनिहरुका पछाडी […]
भारत, उत्तर प्रदेशमा नेपाल बौद्ध परियत्ति शिक्षा शुरु
भारत, उत्तर प्रदेशको संकस्स नगर स्थित असोकाराम विहारमा नेपाल बौद्ध परियत्ति शिक्षा शुरु भएको छ ।संकस्स नगर बौद्ध परियत्ति शिक्षा केन्द्र स्थापना गरेर अखिल नेपाल भिक्षु महासंघले नेपाली पाठक्रम लागु गर्दै परियत्ति शिक्षा सञ्चालन ल्याएको हो। नेपाल बौद्ध परियत्ति पाठ्यक्रमको पठनपाठन भारतमा शुरुहुनु बौद्ध शिक्षाको उत्थानका लागि ऐतिहासिक कदमको रुपमा स्थापित भएको। यसले नेपाल र […]
काठमाडौं महानगरमा सिर्जना सिंहलाई उठाउने नेपाली कांग्रेसमा सहमति
काठमाडौँ । नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवारमा सिर्जना सिंहलाई अगाडि सारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको हो । कांग्रेसको महानगर कार्यसमितिले बिहीबार नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनासहित पाँच जना आकांक्षीको नाम सिफारिस गरेकोमा आज जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने […]
दल, चुनाव चिन्ह अंकित सामग्री उत्पादन तथा प्रयोग गरे ऐनबमोजिम कारबाही हुने
वैशाख ८ ,काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीतका दल, चुनावी चिन्ह अंकित सामग्री उत्पादन नगर्न नगराउन निर्देशन दिएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका सामग्री प्रयोग भइरहेको गुनासो बढेपछि आयोगले आचारसंहिताको उक्त व्यवस्थाबारे दल, उम्मेदवार र सर्वसाधारणलाई पुनः स्मरण गराएको हो । आयोगले आचारसंहिताविपरीतका यस्ता सामग्री उत्पादन तथा प्रयोग गरेको पाइए ऐनबमोजिम कारबाही गर्ने […]










