काठमाडौं । स्थानीय तहको निर्वाचनको दिन भोलि शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ । निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर सवारीसाधनमार्फत मानिसहरुको मोबिलिटीलाई निषेध गरिएको उपत्यका प्रहरी कार्यालय , रानीपोखरीका प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) उत्तमराज सुवेदीले बताए । तर यो अवधिमा अत्यावश्यक […]
Author: ननस्टप संवाददाता
पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ
बैशाख २९ ,काठमाडौँ – मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा पक्राउ परेका छन् । जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले आज अन्सारीलाई पक्राउ गरेको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सबै पार्टी डुलेर फेरि एमालेबाट मेयर किन ? मतदाताले स्थापितलाई प्रश्न गर्नुपर्योः गगन थापा
बैशाख २७ , काठमाण्डाै । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेका तर्फबाट काठमाण्डाै महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापित सबै पार्टी डुलेर फेरि दौरा सुरुवाल लगाएर एमालेबाट मेयर बन्न आएको बताउनुभयो । गठबन्धनको तर्फबाट आज मंगलबार असनमा गरिएको काठमाण्डाै महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले स्थापितलाई यसरी डुलेको बारेमा काठमाण्डाैका मतदाताले प्रश्न गर्नुपर्ने उहाँले बताउनुभयो […]
मौनअवधिमा भोजभतेरदेखि पैसा बाँड्नेलाई कारवाही गर्न आयोगले खटायो १९ वटा उच्चस्तरीय टोली
बैशाख २७,काठमाडौँ। निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेहरुलाई कारवाही गर्न १९ वटा उच्चस्तरीय टोली खटाएको छ। आयोगले आज मंगलबार पत्रकार सम्मेलन गर्दै आचारसंहिता उल्लंघनका घटना छानविन गर्न र तत्काल कारवाही गर्न सक्ने अधिकारसमेत दिएर १९ वटा उच्चस्तरीय टोली संवेदनशील स्थानमा परिचालन गरिएको जनाएको छ। आयोगले खताइएको यस्तो टोलीलाइ मौन अवधिमा भोजभतेरदेखि पैसा बाँड्ने, मतदातालाइ आकर्षित […]
परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने
बैशाख २७, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएको छ । निर्वाचन आयोगले आज मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताउदै नागरिकता भएका सवैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताउनु भयो ।
नयाँ मतदाताहरूलाई मतदान केन्द्रबाटै मतदान अधिकृतले परिचयपत्र दिने
काठमाडौँ, २७ बैशाख । वैशाख २९ गते अर्थात् निर्वाचनको अघिल्लो दिनसम्ममा १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मत खसाल्न पाउने भएको छ। नयाँ मतदाताहरूलाई सम्बन्धित मतदान केन्द्रबाट मतदान अधिकृतले वैशाख २८ र २९ अर्थात् बुधवार र बिहीबार मतदाता परिचयपत्र उपलब्ध गाराउने निर्वाचन आयोगले जनाएको छ । पुरानो मतदाता […]
सिसडोल भरियो , फोहर व्यवसथापन गर्न समस्या
बैशाख २६ ,काठमाडौं । काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन गरिदै आएको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल भरिए पछी फोहर व्यवसथापन गर्न समस्या भएको छ । उक्त स्थानमा फोहर मिलाउने काम भएकाले उपत्यका भित्र दुइ दिन देखि फोहर व्यवसथापन गर्न समस्या भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । सिसडोलमा फोहर व्यवस्थापनको काम आज […]
पाँच दलीय गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने : : प्रधानमन्त्री देउवा
बैशाख २४ , तनहुँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने बताउनु भएको छ ।नेपाली कांग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो । ओलीले आफू बाहेक अरुको कामलाई सहनै नसक्ने, काम गर्नै नदिने र चल्न पनि […]
सुर्यविनायक : मृत बालकमा सुर्यको पहिलो किरण पर्दा जीवित भएको आख्यान यस्तो छ
उपत्यकाको चार विनायक मध्ये एक मानिएको मनोरम प्राकृतिक स्वरूपले धनी भक्तपुरको सुर्य विनायक काठमाडौँ बात पुर्व र भक्तपुर नगरबाट दाक्षिण सिपाडोल गाबिसको डाँडामा रहेको सूर्यविनायकलाई नेपालभाषामा इनाय गणेद्य: भनिन्छ । काठमाडौ उपत्यकामा सुर्योदय हुँदा सूर्यको किरण जुन ढुंगा रुपी देवतामा पर्छ त्यसले बनाएको छायालाइ इनाय भनिएको कथन पाइन्छ । नेपालभाषामा गणेश वा सर्वसाधारणबीच इनाय गणेशअनेक […]
नेपाः राष्ट्रिय पार्टीले गर्यो प्रतिवद्दता पत्र सार्वजनिक
बैशाख २३,काठमाडौँ । स्थानीय निर्वाचनमा भाग लिएका नेपाः राष्ट्रिय पार्टीले प्रतिवद्दता पत्र सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिकामा मेयर पदमा उमेदवारी दिएका पार्टीका केन्द्रिय अध्क्षय डा. बिजय सौजुले आज एक कार्यक्रम बीच आज आफ्नो प्रतिवद्दता पत्र सार्विजनिक गरेको हो । डा .सौजुले महानगरपालिकाको मेयर पदमा जितेर गएको अवस्थामा विशेष गरी शिक्षा स्वास्थ्य आवासको व्यवस्थापन तथा […]











