काठमाडौं- काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले मेयर तथा उपमेयर दुबैमा जितेका छन् । नेपाली कांग्रेसबात मेयर पदका उम्मेदवार राजकुमार नकर्मी र जनता समाजवादी पार्ति बात नेपाली काँग्रेससंगको गठबन्धन बात उप मेयर पदमा शुभ लक्ष्मी शाक्यले जित हासिल गरेका हुन् । नकर्मीले ९ हजार ४३ मत ल्याए , भन उनका प्रतिस्पर्धी नेकपा एमालेका मेयरका उम्मेदवार केशरत्न बज्राचार्यले […]
Author: ननस्टप संवाददाता
पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढ्यो
बैशाख ३१, काठमाडौँ – सरकारले पेट्रोलियम पर्दर्थमा मुल्य वृद्दि गरेको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । […]
काठमाडौं महानगरपालिकाको मतगणना सुरु
वैशाख ३१ , काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । मतगणनाबारे निर्णय लिन बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले आज विहान ८ बजेबाट मत गन्न थाल्ने निर्णय गरे पछी मतगणना सुरु भएको हो । बैठकमा सहभागी दलका प्रतिनिधिका अनुसार अनुसार एउटा दलले हरेक बुथमा एक जना प्रतिनिधि राख्न पाउने छन् भने स्वतन्त्र उम्मेदवारहरुको तर्फबाट ५ जना […]
झडप र विवादका कारण देशभरका ७७ मतदान केन्द्रमा निर्वाचन स्थगित
काठमाडौं । झडप र विवादका कारण देशभरका ७७ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी)का अनुसार २८ वटा स्थानीय तह र १६ जिल्लामा निर्वाचन प्रभावित भएको छ । ‘उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना […]
नयाँ मतदाताले पाएनन परिचयपत्र, मतदान गर्न नपाउनेको यस्ता छन् दुःख
काठमाडौं, ३० बैशाख । स्थानीय तहको निर्वाचनमा सबैभन्दा चासोको क्षेत्र रहेको काठमाडौंमा निकै कम मतदान भएको अनुमान गरिएको छ । यस पटकको निर्वाचनमा भाग लिन युवा पुस्ता उत्साहित भए पनि धेरैले आफ्नो मताधिकार प्रयोग गर्न नपाई मतदान स्थलबाट फर्कनु परेको छ । निर्वाचनको तीन दिन अगाडि आयोगले पत्रकार सम्मेलन गरि मतदाता परिचय पत्र नभए पनि […]
काठमाडौं महानगरपालिकाको मतदान सम्पन्न
बैशाख ३०, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतदान सम्पन्न भएको छ । अहिले मत पेटिकाहरू राष्ट्रिय सभा गृहभित्र ल्याउने क्रम जारि छ । पाँच वटा काउन्टरमा ७ स्थानमा मत गणना हुनेछ । मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाका अनुसार सर्वदलीय बैठक पछी बैठकको निर्णयपछि मतगणना सुरु हुने छ ।
उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन गर्न पाइने
बैशाख ३०, काठमाडौं । काठमाडौं उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन गर्न पाइने भएको छ। निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै उपत्यकामा शुक्रबार विहान ६ बजेदेखि अन्य सवारीसाधन बाहेक अनुमति पासधारी सवारीसाधनलाई चल्ने अनुमति दिएको थियो।
सिर्जना सिंहले नेपाल युवक माध्यमिक बिद्यालयमा गरे मतदान
बैशाख ३० , काठमाडौँ – काठमाडौं महानगरपालिका लागि नेपाली कांग्रेसबाट प्रमुखका उम्मेदवार सिर्जना सिंहले नेपाल युवक माध्यमिक बिद्यालयमा मतदान गर्नु भयो । काठमाडौं महानागपलिका १६ वडा को पकनाज्वल स्माथित बिहान आठ बजे नेपाल युवक माध्यमिक बिद्यालयमा सिंहले मतदान गर्नु भएको हो । यसै गरि नेपाली कांग्रेसका वरिष्ट नेता प्रकामतदान प्रकाश मान शिंहले पनि एकै साथ […]
सिर्जना सिंहले नेपाल युवक माध्यमिक बिद्यालयमा मतदान गर्ने
बैशाख २९ , काठमाडौँ – काठमाडौं महानगरपालिका लागि नेपाली कांग्रेसबाट प्रमुखका उम्मेदवार सिर्जना सिंहले नेपाल युवक माध्यमिक बिद्यालयमा मतदान गर्ने भएका छन् । काठमाडौं महानागपलिका १६ वडा को पकनाज्वल स्थित बिहान आठ बजे नेपाल युवक माध्यमिक बिद्यालयमा सिंहले भोली शुक्रबार मतदान गर्ने पारिवारिक निकट श्रोतले जानकारी दिएको छ ।
बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ अभिनित नेपालभाषाको म्युजिक भिडियो ‘ ख्वा बुरा जुसाँ मन जिगु ल्याम्ह ’ सार्वजनिक ( भिडियो )
काठमाडौँ । बरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ अभिनित नेपालभाषाको नयाँ म्युजिक भिडियो ‘ ख्वा बुरा जुसाँ मन जिगु ल्याम्ह ’ सार्वजनिक भएको छ । युत्युब मार्फत सार्वजनिक गरिएको यो नयाँ गीतमा शव्द र स्वर बरिष्ट कलाकार श्रेष्ठ कै रहेको छ , भने नरेन्द्र हाडाको संगीतले भरिएको म्युजिक भिडियोमा कलाकारमा आराध्या लक्ष्मी खड्गी र आरएम […]











