काठमाडौं महानगरपालिकाको मतगणना  सुरु

वैशाख ३१ , काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना  सुरु भएको छ । मतगणनाबारे निर्णय लिन बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले आज  विहान ८ बजेबाट मत गन्न थाल्ने निर्णय गरे पछी मतगणना  सुरु भएको हो  ।

 बैठकमा सहभागी दलका प्रतिनिधिका अनुसार अनुसार एउटा दलले हरेक बुथमा एक जना प्रतिनिधि राख्न पाउने छन् भने स्वतन्त्र उम्मेदवारहरुको तर्फबाट ५ जना रहनेछ ।

 

Loading...