उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन गर्न पाइने

बैशाख ३०, काठमाडौं । काठमाडौं उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन गर्न पाइने भएको छ।

निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै उपत्यकामा शुक्रबार  विहान ६ बजेदेखि  अन्य सवारीसाधन बाहेक अनुमति पासधारी सवारीसाधनलाई चल्ने अनुमति दिएको थियो।

 
 
Loading...