सिर्जना सिंहले नेपाल युवक माध्यमिक बिद्यालयमा गरे मतदान

बैशाख ३०   , काठमाडौँ  –  काठमाडौं महानगरपालिका लागि नेपाली कांग्रेसबाट प्रमुखका उम्मेदवार सिर्जना सिंहले नेपाल युवक माध्यमिक बिद्यालयमा  मतदान गर्नु भयो  ।

काठमाडौं महानागपलिका १६ वडा को पकनाज्वल स्माथित बिहान आठ बजे नेपाल युवक माध्यमिक बिद्यालयमा  सिंहले  मतदान गर्नु भएको हो  ।

 यसै गरि नेपाली कांग्रेसका  वरिष्ट नेता प्रकामतदान प्रकाश मान शिंहले पनि एकै साथ मतदान गर्नु भयो  ।  

Loading...