सिर्जना सिंहले नेपाल युवक माध्यमिक बिद्यालयमा  मतदान गर्ने

बैशाख २९  , काठमाडौँ  –  काठमाडौं महानगरपालिका लागि नेपाली कांग्रेसबाट प्रमुखका उम्मेदवार सिर्जना सिंहले नेपाल युवक माध्यमिक बिद्यालयमा  मतदान गर्ने भएका छन् । 

काठमाडौं महानागपलिका १६ वडा को पकनाज्वल स्थित बिहान आठ बजे नेपाल युवक माध्यमिक बिद्यालयमा  सिंहले भोली शुक्रबार मतदान गर्ने पारिवारिक निकट श्रोतले जानकारी दिएको छ ।

Loading...