बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ अभिनित नेपालभाषाको म्युजिक भिडियो ‘ ख्वा बुरा जुसाँ मन जिगु ल्याम्ह  ’ सार्वजनिक ( भिडियो )

 काठमाडौँ ।  बरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ अभिनित  नेपालभाषाको नयाँ  म्युजिक भिडियो   ‘ ख्वा बुरा जुसाँ मन जिगु ल्याम्ह  ’ सार्वजनिक भएको छ । युत्युब  मार्फत  सार्वजनिक गरिएको यो नयाँ गीतमा  शव्द र स्वर बरिष्ट कलाकार श्रेष्ठ कै रहेको छ , भने नरेन्द्र  हाडाको संगीतले भरिएको म्युजिक भिडियोमा कलाकारमा आराध्या लक्ष्मी खड्गी र आरएम नकर्लेमीले साथ् दिएका छन्   । आरएम नकर्मीको निर्देशनमा  सोहन मानन्धरको छायांकन  र  राजन शाहीको सह- निर्देशक भूमिका रहेको छ  । 

Loading...