एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलको गृहवडामा काँग्रेसका परमेश्वर खनाल विजयी

जेष्ठ ६ , काठमाडौँ –  नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलको गृहवडामा काँग्रेसका परमेश्वर खनाल  विजयी भएका छन्  । भरतपुर महानगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा कांग्रेसका परमेश्वर खनालले  २४२८ मतका साथ विजय भएका हुन् । उनका निकटम प्रतिद्वन्दी एमालेका भक्ति प्रसाद गौतमले २१०१ मत पाए ।    निर्वाचित अध्यक्ष खनाल नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर […]

हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुढाथोकी (कमल) विजयी

 जेठ ६ , काठमाडौँ  । सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका रमेश बुढाथोकी (कमल) विजयी भएका छन् ।बुढाथोकीले एमालेका गणेशप्रसाद प्रसाईंलाई  पराजित गर्दै ७००२ मतका साथ निर्वाचित भएका हुन् ।  २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाची भएका एमालेका निवर्तमान मेयर एमालेका गणेशप्रसाद प्रसाईंले ६८४९ मत पाएका छन् ।  यसै गरि  उपमेयरमा  नेकपा एमालेकी हरिमाया […]

पनौती नगरपालिकाको मेयरमा कांग्रेसका रामशरण भण्डारी निर्वाचित

जेठ ६,काठमाडौँ –   काभ्रेको पनौती नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामशरण भण्डारी विजयी  भएका छन्।  एमालेका भीम न्यौपानेलाई  पछि पार्दै भण्डारीले  १४०५० मतका साथ  मेयरमा निर्वाचित भएका हुन्।  २०७४ मा निर्वाचित भएका  निकटतम प्रतिद्वन्द्वी न्यौपानेले ११७८३ मत ल्याए। काभ्रेमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन छ। यसै गरि उमपेयरमा भने एमालेकी गिता बन्जारा  १२३३७ मत प्राप्त […]

काठमाडौं महानगर २८ मा नेपाली कांग्रेसको प्यानलै बिजयी

जेष्ठ ६, काठमाडौं । काठमाडौं महानगरपालिकाको  वडा २८ मा नेपाली कांग्रेसको पुरै प्याननै  बिजयी भएका छन ।  वडा अध्यक्षमा भाईराम खड्गीले  १२८१ मतका साथ  बिजयी भएका छन । उनका प्रतिस्पर्धी नेकपा एमालेका विपेन्द्र खड्गीले १०७२ मत पाएका छन । खड्गी यस अघि पनि सोहि वडामा अध्क्षयमा निर्वाचित भएका थिए  ।   महिला सदस्यमा निना कुमारी खड्गी, […]

किर्तिपुर नगर पालिका भित्रका विद्यालयमा आइतबार बिदा नहुने

जेठ ५ , काठमाडौँ  । किर्तिपुर नगर पालिका भित्रका विद्यालयमा आइतबार बिदा नहुने भएको छ  । कीर्तिपुर नगरपालिकाले बुधबार जेठ ४ गते एक सूचना प्रकाशित गर्दै कीर्तिपुर नगरपालिका क्षेत्रभित्रका विद्यालयहरु साविककै समय र दिनमा सञ्चालन हुने जनाएको छ ।  नगरपालिकाका शिक्षा शाखाका शाखाअधिकृत गोविन्दप्रसाद निरौलाले एक सूचना जारी गर्दै विद्यालयहरु आइतबारदेखि शुक्रबारसम्म नियमित र बिहान […]

मध्यपुर थिमिमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ मेयर पदमा विजयी, उप-मेयरमा गठबन्धनका विजयकृष्ण श्रेष्ठ

 जेठ ४ , भक्तपुर । मध्यपुर थिमिका मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले विजयी भएको छ ।   निवर्तमान प्रमुख नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई पराजित गर्दै गठबन्धनका उम्मेदवार सुरेन्द्र श्रेष्ठले  १५ हजार ९८ मत प्राप्त गरि विजयी भएको हो  । उनका निकटम प्रतिद्वन्दी मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरे  ।  गठबन्धनले मध्यपुर थिमिमा नगरप्रमुख, उपप्रमुख, ६ […]

काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा राप्रपाका रमेश नापित निर्वाचित

बैशाख ३, काठमाडौं । काठमाडौंको  शंखरापुर नगरपालिको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार निर्वाचित भएका छन् । प्रमुखमा रमेश नापित चारहजार ७०० मतसहित निर्वाचित भएका हुन् ।  यसअघि २०७४ मा भएको स्थानीय तहको चुनावमा एमालेका सुवर्ण श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शंकर तिवारीलाइ पछाडी पार्दै  ४८३३ मत प्राप्त गरि विजयी भएका थिए  । निर्वाचन आयोगकाअनुसार […]

प्रदेश १ ,वाग्मतीमा,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका यी जिल्लाको मत गणना सम्पन्न ( पूर्ण विवरण )

  जेठ ३,काठमाडौं । प्रदेश १ मा २ वटा जिल्लामा , वाग्मतीमा १ वटा, गण्डकीमा ३ वटा  लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा १/१ वटा जिल्लाको मत गणना सम्पन्न भएको छ । गण्डकीका ३ . हालसम्म ८ वटा जिल्लाको मत गणना सम्पन्न भएका छन् । जसमध्ये प्रदेश १ का २ , वाग्मतीको १ , लुम्बिनी र सदूपरपश्चिमका […]

नेपाली कांग्रेस १० ९ ठाउँमा प्रमुख र उपप्रमुखमा विजयी हुँदै अहिले सम्म पहिलो स्थानमा , एमालेले ६४ पालिकामा विजयी

जेष्ठ ३,  काठमाण्डौ । स्थानीय तहको निर्वाचनको पछिल्लो परिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेस १०९ ठाउँको प्रमुख र उपप्रमुखमा विजयी  हुँदै पहिलो स्दथानमा पकड बनाएको  छ ।   देशभरका २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक हुँदा कांग्रेस पहिलो दलको सुरुवाती निरन्तरता बनाएको  हो । दोश्रो स्थानमा रहेको एमालेले ६४ पालिकामा जित हात पारेको छ । नेकपा ९माओवादी केन्द्रले  […]