प्रदेश १ ,वाग्मतीमा,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका यी जिल्लाको मत गणना सम्पन्न ( पूर्ण विवरण )

 
जेठ ३,काठमाडौं । प्रदेश १ मा २ वटा जिल्लामा , वाग्मतीमा १ वटा, गण्डकीमा ३ वटा  लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा १/१ वटा जिल्लाको मत गणना सम्पन्न भएको छ । गण्डकीका ३ . हालसम्म ८ वटा जिल्लाको मत गणना सम्पन्न भएका छन् । जसमध्ये प्रदेश १ का २ , वाग्मतीको १ , लुम्बिनी र सदूपरपश्चिमका १/१ जिल्लामा मतगणना सम्पन्न भएको हो । प्रदेश २ र कर्णाली प्रदेशका कुनै पनि जिल्लामा मत गणना सम्पन्न भएको छैन । १ प्रदेश १ को ताप्लेजुङमा कांग्रेस ४ , एमालले ३ र माओवादी केन्द्रले २ वटा पालिका जितेका छन् । यस्तै , तेह्रथुम जिल्लाको पनि मतगणना सम्पन्न भएको छ । जिल्लाका ६ पालिकामध्ये कांग्रेस र एमालेले ३/३ वटा जिल्लामा जित हासिल गरेका छन् । वाग्मती प्रदेशमा रसुवाका स्थानीय पालिकाहरूको मत गणना सम्पन्न भएको छ । जिल्लाका ५ वटा पालिकामध्ये कांग्रेसले ३२ एमालेले २ वटा पालिका जितेको छ । गण्डकी प्रदेशको म्याग्दी , मनाङ र मुस्ताङ जिल्लाको मत गणना सम्पन्न भएको छ । म्याग्दीमा एमालेले ३२ कांग्रेसले २ वटा पालिकामा जित हासिल गरेका छन् ।
 
लुम्बिनी प्रदेशको पूर्वी रोल्पाका ९ वटा पालिकामध्ये माओवादी केन्द्रले ७ र कांग्रेसले २ वटा पालिका विजयी भयो । सुदूरपश्चिमको दार्चुलामा एमालले ५ र माओवादीले ४ वटा पालिका जित्यो । मधेस र कर्णाली प्रदेशको कुनै पनि जिल्लाको सबै पालिकाको मत गणना सम्पन्न भएको छैन । मधेस प्रदेशको महोत्तरी र रौतहट जिल्लाका कुनै पनि पालिकाको नतिजा आइसकेको छैन ।
 
 
 
 
Enter
 
 
 
 
 
Write to Dipak Shakya
 
Loading...