एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलको गृहवडामा काँग्रेसका परमेश्वर खनाल विजयी

जेष्ठ ६ , काठमाडौँ –  नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलको गृहवडामा काँग्रेसका परमेश्वर खनाल  विजयी भएका छन्  । भरतपुर महानगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा कांग्रेसका परमेश्वर खनालले  २४२८ मतका साथ विजय भएका हुन् । उनका निकटम प्रतिद्वन्दी एमालेका भक्ति प्रसाद गौतमले २१०१ मत पाए ।  

 निर्वाचित अध्यक्ष खनाल नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालका भाइ हुन् ।

 

 

Loading...