काठमाडौं महानगरपालिकाको मतदान सम्पन्न

बैशाख ३०, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतदान सम्पन्न भएको छ । अहिले मत पेटिकाहरू राष्ट्रिय सभा गृहभित्र ल्याउने क्रम जारि  छ । पाँच वटा काउन्टरमा ७ स्थानमा मत गणना हुनेछ ।

मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाका अनुसार  सर्वदलीय बैठक पछी  बैठकको निर्णयपछि मतगणना सुरु हुने छ  ।
 

Loading...