प्रधानन्यायाधिशले नै रिटहरु संवैधानिक इजलासमा पठाएपछि अब संसद ब्यूतने सम्भावना बढेको चर्चा

  काठमाडौँ। पार्टीभित्रको विवादका कारण सत्तारुढ दल यतिबेला दुई टुक्रामा विभाजन भएको छ । प्रधानमन्त्रीले अकस्मात संसद नै विघटन गरेपछि सत्तारुढ दल अनौपचारिक रुपमा विभाजित भएको हो । प्रधानमन्त्री ओलीले विघटन गरेको संसद पुनस्र्थापित हुन्छ कि हुँदैन भन्ने बारे यतिबेला सबैतिर चर्चा छ । प्रधानमन्त्री ओली र उनको टिमले संसद कुनै हालतमा संसद नब्यूतने दावी […]

स्वेच्छिक कोष संचानार्थ संयुक्त राष्ट्रसंघका महासचिवको सल्लाहकारमा देब कुमार सुनुवार मनोनयन

    आदिवासीहरूको लागि संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोष संचालनका लागि एसिया र प्रशान्त क्षेत्रका आदिवासी जनजातिहरूको प्रतिनिधिको रुपमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इण्डिजिनियस टेलिभिजनका अध्यक्ष देब कुमार सुनुवारलाई आफ्नो सल्लाहकारको रुपमा मनोनयन गर्नु भएको छ । सुनुवारको कार्यकाल सन् २०२१ जनवारीदेखि स्न २०२३ अन्त्यसम्म रहनेछ । २०२१ जनवारी १ देखि उनले कार्याभार सम्हाल्नेछन् । […]

मन्त्रिमण्डलमा थपिने नयाँ अनुहार सुचीमा को को पर्ला ?

  काठमाडौँ – नेकपा पार्टी विधिवत रुपमा दुइ कित्तमा बिभाजन भएपछी प्रचण्ड–माधव पक्षका सात जना मन्त्रीको सामुहिक राजीनामा पछि रिक्त मन्त्रिमण्डलमा नयाँ आउने अनुहारबारे बालुवाटारमा चर्चा सुरु भएको छ । मंगलबार अपरान्हबाट सुरु भएको चर्चा अनुसार पूर्व माओवादी तर्फका टोपबहादुर रायमाझीको नाम उर्जा मन्त्रालयका लागि प्रस्तावमा पुगेको छ । यस अघि उक्त मन्त्रालय पूर्व माओवादी […]

काठमाडौँ महानगर र जुम्लाको चन्दननाथ नगरपालिका बिच भगिनी सम्बन्ध स्थापना

  जुम्ला । काठमाडौँ महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको छ । जुम्लाको उद्योग बाणिज्य महासंघको हलमा दुई नगरबिच भगिनी सम्बन्ध स्थापना भएको हो । दुई नगरबिच भगिनी सम्बन्ध स्थापनापछि सो नगरपालिकाको वडा–३ मा अवस्थित धिमी पार्क निर्माणका लागि साझेदारी गर्ने बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ। धार्मिक पर्यटन प्रवर्धनका लागि निर्माण […]

नख्खु क्षेत्र बिहानै तनाव ,टिपरले धुवा धुलो बनाएपछि निसासेका जनता सडमा उत्रिय

  ललितपुर। ललितपुरको नख्खु क्षेत्रमा अत्यधिक धुलोका कारण जनजीवन नै असहज बने पछि सोक्षेत्रका बासिन्दाले सडक जाम गरि अन्दोल गरेका छन्। खोला छेउ भएर चल्ने गरेका टिपर सडक भत्काउने र बर्षौ देखि दिनभर अत्यधिक धुलो धुवा र बर्षमा हिलो बनाउने गरेपछि मंगबार नख्खुखोल पुलमा सडकमा आएर उनीहरुले प्लेकार्ड सहित नार जुलुस गरेका हुन्। आफुहरुले पटक […]

गोरखाको धार्चे गाउँ पालिका-स्थानीयलाइ स्वरोजगार बनाउन बैंक सम्झौता पत्रमा हस्तक्षर गर्ने पहिलो गाउँ पालिका

काठमाडौँ – गोरखाको धार्चे गाउँ पालिकाले स्थानीय जनतालाई स्वरोजगार बनाउने उदेस्यले बैंक सम्झौता पत्रमा हस्तक्षर गर्ने पहिलो गाउँ पालिका बनेको छ। नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ अनुसार गाउँपालिका क्षेत्रका कृषि तथा पशुपंक्षी जन्य तथा अन्य क्षेत्रका व्यवसाय प्रबद्र्धन गर्नका लागि सहयोग पु¥याउन तथा गाउँपालिकाको नीति अनुसार व्यवसायी बन्न […]

संसद विघटनको बिरोधमा मसाल जुलुस प्रदशन

  काठमाडौँ। जनता समाजबादी पार्टीले सरकार बिरुद्द मशाल जुलुस प्रदशन गरेको छ। संसद बिघटनभए पछि सकारको बिरुद्दमा  जनता समाजवादी पार्टीको भातृ संगठन नेवाः राष्ट्रिय समिति अन्तर्गतको जनसरोकार समन्वय समितिले सरकारको कदमको विरोधमा मशाल जुलुस निकालेको छ ।   संघिय राजधानी काठमाडौँका भित्रि सहरमा साँझ बांगेमुदाबात विभिन्न स्थानमा भएर असनमा पुगेर समापन भएको हो।  सभालाई सम्वोधन गर्दै […]

घर बार गुमाएका बालाजु बाइपासका पिडित नेपाल बार एशोसिएशनमा पुग्ने पहिलो निवेदक

काठमाडौँ। घर बास खोसिएका बालाजु बाइपास क्षेत्रका पिडि न्यायको तथा सहयोगका लागि वकिलहरूको समूह नेपाल बार एशोसिएशनमा पुगेका छन् । सर्वोच्च अदालतले सो स्थानमा भएका घरहरु नभत्काउन अन्तरिम आदेश जारि भएता पनि केहि समय अगाडी डोजर लगाएर घरहरु भत्काइएपछी आन्दोलन गर्दै आएका पिडितहरु न्यायका लागि बारमा पुगेका हुन्। अन्यायका परेकाहरु बारमा पुगी निवेदन दिने पहिलो […]

राजकुमार महासत्वले आफ्नै मासु काटेर भोकले छटपटाएकी बाघिनिलाई खुवाएको ठाउँ ‘नमोबुद्ध’

पनौती त्यो समय पाञ्चाल देशका रुपमा परिचित थियो। पंचाल देशका राजा महारथ र रानी सत्यवतीका कान्छा छोरा राजकुमार महासत्वको जीवन गाथा संगै जोडिएको पवित्र स्थल नमो बुद्ध ( गंदमान पर्वत ) मा रहेको छ। राजकुमार महासत्वलाइ भगवान गौतम बुद्धको पुर्व अवतार पनि भनिन्छ। शाक्य मुनि गौतम बुद्ध भन्दा पुर्व कालको कुराहो , पाञ्चालका देशका राजा […]

राजकुमार महासत्वले आफ्नै मासु काटेर भोकले छातपतायका बाघिनिलाई खुवाएको ठाउँ “नमोबुद्ध “

पनौती त्यो समय पाञ्चाल देशका रुपमा परिचित थियो। पंचाल देशका राजा महारथ र रानी सत्यवतीका कान्छा छोरा राजकुमार महासत्वको जीवन गाथा संगै जोडिएको पवित्र स्थल नमो बुद्ध ( गंदमान पर्वत ) मा रहेको छ। राजकुमार महासत्वलाइ भगवान गौतम बुद्धको पुर्व अवतार पनि भनिन्छ। शाक्य मुनि गौतम बुद्ध भन्दा पुर्व कालको कुराहो , पाञ्चालका देशका राजा […]