यतिबेला ललितपुर उद्योग वाणिज्य संघ चुनावी चटारोमा छ । यही १८ गते हुन गइरहेको निर्वाचन मार्फत नयाँ कार्यसमितिले संघको नेतृत्व लिनेछ । चुनावी मैदानका उम्मेदवारहरु अलग–अलग २ प्यानल बनाई चुनावी मैदानमा होमिएका छन् । चुनावी प्रचारप्र्रसार शुरु भइसकेको छ । यसपटकको निर्वाचनमा हालका वरिष्ठ उपाध्यक्ष भरत जोसी र महासचिव मनोज बहादुर न्याछ्यों अध्यक्ष पदको लागि […]
Author: ननस्टप संवाददाता
सम्पदा निर्माण–पुर्ननिर्माणका लागि हाम्रो कार्यकाल स्वर्णयुगः मेयर शाक्य
पौष १५, काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नो कार्येकाल संस्कृति सम्पदा बचाउने र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि अहिले स्वर्णयुग भएको बताउनु भएको छ । आज वडा–३१ कार्यालयको भवन शिलान्यास गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । ‘ महानगरपालिकाको अग्रसरतामा मूर्त–अमूर्त सम्पदा बचाउन र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि हाम्रो कार्यकाल स्वर्णयुग हो,’ ‘गुठियारहरुलाई सम्मान गर्ने […]
नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल बात नेपाल वायुसेवा निगमको स्थलगत निरिक्षण
पौष १४ , काठमाडौँ। नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले आजअपरान्ह नेपाल वायुसेवा निगमको स्थलगत निरिक्षण गर्नु भएको छ। सो अवसरमा मन्त्री ढकालले उच्चपदस्थ कर्मचारीहरुसँगको अन्र्तक्रिया कार्यक्रममा निगमलाई यथास्थितिमा होइन समय सापेक्ष सुधार र परिवर्तनद्वारा उपलब्धिमूलक बनाउनु आवश्यक भएको कुरा व्यक्त गर्नुभयो । मन्त्री ढकालले निगमका सामू समस्याहरु छन् समाधान […]
एक करोड छत्तिस लाख दश हजारको खाली चेक दिइ फरार रहेका व्यक्ति पक्राउ
पौष १४, काठमाडौँ। एक करोड छत्तिस लाख दश हजारको खाली चेक दिइ फरार रहेका व्यक्तिलाइ महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। वानेश्वर स्थित समानान्तर निर्माण सेवा प्रा.लि का निरोज कुमार थपलियालाइ जय बाबा गोरख कन्स्ट्रक्सन प्रा.लि का संचालक श्याम कुमार श्रेष्ठले दिएको चेक बापत पाउनु पर्ने रकम भुक्तानी नपाएपछि निज थपलियाले महाशाखामा उजुरी दिएका […]
आफुलाई नेदरल्याण्डको नागरिक बताई रकम ठगि गर्ने दुइ ब्यक्ति पक्राउ
पौष १४,काठमाडौँ। आफुलाई नेदरल्याण्डको नागरिक बताई रकम ठगि गर्ने दुइ ब्यक्ति पक्राउलाइ महानगरीय अपराध महाशाखाले पक्राउ गरेका छन्। सामाजिक संजाल Facebook मा Favour Willfered नामको आईडी प्रयोग सन्तोष श्रेष्ठ र आशा श्रेष्ठले विभिन्न ब्यक्तिहरुलाई Friend Request पठाई साथी बनी कुराकानी गर्दै जाने क्रममा पिडितहरु संग whatsapp मा समेत सम्पर्क गरी बिभिन्न बहाना बनाई आफू […]
आन्दोलनरत उखु किसानको हृदयघातका कारण मृत्यु
पुस १४ ,काठमाडौँ। मंसिर २८ देखि माइतीघरको आन्दोलनमा सहभागी रहदै आएका एक उखु किसानको हृदयघतका कारण ज्यान गएको छ। सर्लाही धनकौल छोटवल टोलका ६५ बर्षिय उखु किसान नारायण राय यादवको मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा हृदयघातका कारण निधन भएको हो। मृतक यादवले अन्नपूर्ण चिनी मिलसँग रू २४ लाख ६३ हजार पाउन […]
विघटनविरुद्ध अझै कडा आन्दोलन गर्ने प्रचण्डको सडक उद्घोष
काठमाडौं, १४ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनका विरुद्ध अहिले भइरहेको भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । पार्टी विभाजित भएपछि दाहाल–नेपाल पक्षले पहिलो पटक राजधानीमा गरेको शक्ति प्रदर्शनका क्रममा प्रदशनी मार्गमा आयोजित सभामा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिको गोटी बनेको आरोप लगाए […]
नेकपाको देशभर शक्ति प्रदर्शन (तस्बिरहरु)
काठमाडौं, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले काठमाडौंमा सडक प्रदर्शन गरेको छ । संसद विघटनका विरुद्ध आन्दोलनको घोषणा गरेको दाहाल नेपाल समूहले आज पहिलो पटक राजधानीमा शक्ति प्रदर्शन गरेको हो । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा सहभागी भएका थिए । काठमाडौंको टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्साल, रत्नपार्क, […]
शिक्षाविद् तथा पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०५ औँ जन्मजयन्ती मनाइयो
काठमाडौँ, पुस १३ गते । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको मागसहित सोमबार शिक्षाविद् तथा पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०५ औँ जन्मजयन्ती मनाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आदर्श विद्या मन्दिर (एभिएम)मा अवस्थित श्रेष्ठका प्रतिमामा माल्यार्पण गरी उहाँलाई स्मरण गर्नुभयो । सञ्चार मन्त्री गुरुङसँगै नेवाः पत्रकार राष्ट्रिय दबुका पदाधिकारी तथा […]
प्रतिगमन विरुद्द वृहत नागरिक आन्दोलन सुरु – फोटोहरु
पुस११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै नागरिक आन्दोलन सुरू भएको छ । नागरिक समाजका अगुवाले प्रधामन्त्रीको यो कदमलाई प्रतिगमनको संज्ञा दिएको छ। बृहत नागरिक आन्दोलनका अभियान नाम दिइएको अभियानको आज पहिलो दिन माइतीघर मण्डलामा ‘शंख एपिसोड’ बात सुरुवात गरेको छ । सप्ताहाब्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको अभियन्ताहरुले बताएका […]










