पुस २६ ,काठमाडौँ। नेपाल स्वयंसेवी रक्तदाता समाजले कोभिड १९को परिस्थितिलाई सामना गर्दै देशभर स्वयंसेवी तवरले रक्त व्यवस्थापनमा अहम् भूमिका खेल्न सहयोग गर्ने विभिन्न व्यक्तित्वलाइ सम्मान गरेको छ। समाजले सनिबार एक कार्यक्रम बीच किर्तिपुर स्थित मञ्जुश्री पार्कमा रक्तदान , परिचयात्मक तथा बनभोज कार्येक्रम गरेको हो। सो अवसरमा २८ जनाले रक्तदान गरेका छन। नेपाल स्वयंसेवी रक्तदाता समाजका […]
Author: ननस्टप संवाददाता
लागूऔषध कारोबारी पक्राउ
पुस २६ ,काठमाडौँ। महानगरीय अपराध महाशाखाले दुइ जना लागूऔषध कारोबारि लाइ पक्राउ गरेको छ। कारोबार भैरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले आइतबार कुलेश्वर स्थित एक होटेलमा तिर्थ बहादुर गोले र प्रकाश सुयललाई पक्राउ गरेको हो। चेकजाँच तथा खानतलासीका क्रममा तिर्थ बहादुर गोलेको साथबाट १ के.जि.१०० ग्राम लागूऔषध अफिम जस्तो देखिने पदार्थ […]
‘गोरखा-काठमाडौं एकीकरण मार्ग पदयात्रा’को टोलीलाइ हनुमानढोका दरवारमा स्वागत – फोटोहरु
पुस २६,काठमाडौं । गोरखा दरबारबाट सुरु भएको गोरखा-काठमाडौं एकीकरण मार्ग पदयात्रामा रहेको नेपाली सेनाको टोली काठमाडौंको हनुमानढोका आइपुगेको छ । पुस २१ गते देखि गोरखा दरबारबाट शुरु भएको ‘गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा’ आज साँझ काठमाडौंको हनुमानढोकामा रहेको शार्दुलजंग गुल्ममा आइपुगेको हो । पदयात्रामा नेपाली सेनाले गोरखा दरबारबाट राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र […]
धार्चे बुढीगण्डकी बीच कार्यक्रम सुभारम्भ
पुस २५, गोरखा। प्रकृति र सस्कृतिको खुल्ला संग्रहालय धार्चेमा बुढीगण्डकी बीच सुभारम्भ भएको छ। धार्चे गाउँ पालिकाको आर्थिक सहयोगमा धार्चे पर्यटन प्रबर्धन समितिको आयोजनामा बिहिबार कासीगाउँ बेशीमा सगरमाथा आरोही, रक क्लाइमर र माउन्टेन गाइड हरुको टेक्निकल सहयोगमा सुरु भएको हो। गोरखा जिल्ला भित्रकै सम्भाव्य पर्येताकीय क्षेत्रको रुपमा अगाडी बढाउन विभिन्न कार्येक्रम गर्दै आएको गाउँपालिकाले रक […]
काठमाडौँ महानगरले ६० किलोमिटर क्षेत्रमा आधुनिक बत्ती जडान गर्दै
काठमाडौँ । काठमाडौं महानगरपालिकाले मुख्य–मुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ति जडान गर्ने भएको छ । यही मङ्सिर २५ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सहमती पत्रमा हस्ताक्षर गरेसँगै महानगरपालिकाले यो प्रक्रिया अघि बढाएको हो । उज्यालो महानगर बनाउनुका साथै उज्यालो संघीय राजधानीको चिनारी दिने तथा मेयर उज्यालो अभियान […]
श्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार सहित २ जना पक्राउ
काठमाडौँ। महानगरीय प्रहरी प्रभाग नाँगढुंगाले १ करोड ४७ लाख ८६ हजार सहित २ जना पक्राउलाइ पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलिले सोमबार चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित नाँगढुङ्गा चेकप्वाईन्टमा कपिलबस्तुबाट काठमाण्डौतर्फ आउदै गरेको प्रदेश ३ -०१ ०२३ च २२५९ नम्वरको हुन्डाई सिल्भर रंगको कारलाई चेक जाँच गर्ने क्रममा श्रोत नखुलेको […]
आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन जलपन्छीको गणना शुरु
पुष १८ , काठमाडौं । उत्तरी साइवेरिया, रसिया ,मंगोलिया लगाएत क्षेत्र बात हिउँदको चिसो छल्दै बसाइँसराइको क्रममा तराईका सिसार, विभिन्न स्थानमा प्रत्येक बर्ष आगमन हुने रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्न आजदेखि जलपन्छीको गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ, […]
खुकुरी प्रहार गरि लुटपाट गर्ने गिरोह पक्राउ
काठमाडौँ। महानगरीय अपराध महाशाखाले खुकुरी प्रहार गरि लुटपाट गर्ने गिरोह पक्राउलाइ पक्राउ गरेका छन्। लुटेरा समुहले खुकुरी प्रहर गरि मैतिदेवि स्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने का.जि. कपन बस्ने बर्ष २५ को प्रेम गजमेरले मार्केटबाट कलेक्शन गरेको नगद रु १,६६,९१५ ।- ( एक लाख छैसठ्ठी हजार नौ सय पन्ध्र ) र […]
लोडसेडिङको कुनै सम्भावना छैन, ऊर्जाका अन्य स्रोत बन्द गरी विद्युतको खपत बढाउनुहोस्
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तत्काल लोडसेडिङको कुनै सम्भावना नरहेको बताउनुभएको आज ऊर्जा मन्त्रालयमा गरेको पात्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले पनि माग र आपूर्तिको सन्तुलन कायम रहेको भन्दै लोडसेडिङको कुनै सम्भावना नरहेको बताउनुभयो । ‘केही दिन यता विभिन्न […]
ललितपुर उद्योग वाणिज्य संघको अबको नेतृत्वको दाबी गर्दै वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी चुनावी मैदानमा
ललितपुर उद्योग वाणिज्य संघको अबको नेतृत्वको दाबी गर्दै वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी चुनावी मैदानमा उत्रिनुभएको छ । अनुभवी र योग्यलाई नेतृत्व चयन गरेमा संस्थागत क्षमता वृद्धि हुने जिकिर गर्दै जोशी शनिबार हुने निर्वाचनको लागि चुनावी मैदानमा उत्रिएको हो । शुक्रबार संघको ४१ औैं वार्षिक साधारण सभा हुँदैछ । त्यसको लगतै शनिबार निर्वाचन हुने छ । […]










