काठमाडौँ, माघ ४ । काठमाण्डौ उपत्यकाका धेरैजसो विद्यालयमा आजदेखि भौतिक रुपमै उपस्थित भएर पढाइ सुरु हुने भएको छ । कोरोनाको जोखिम कम भएको भन्दै पालिकाहरुले विद्यालय खोल्न अनुमति दिएसँगै विद्यालयहरुले विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर पढाइ सुरु गर्न लागेका हुन् । ललितपुर जिल्लाका धेरै पालिकाले आजदेखि विद्यालय सञ्चालन गर्ने भएका छन् । ललितपुर महानगरपालिकासहित […]
Author: ननस्टप संवाददाता
राजनीतिक जनपरामर्श सम्मेलन अबको विकल्प हो
काठमाडौं । वक्ताहरुले पधानमन्त्री केपी ओलीको कदम, संसद विघटन र राजसंस्था सबै प्रणाली पश्चगामी भएको र त्यसको विकल्पका रुपमा राजनीतिक जनपरामर्श सम्मेलनद्वारा देशलाई निकास दिन सकिने बताएका छन् । उनिहरुले देशमा लामो समयदेखि भएका राजनीतिक संघर्षहरु बारम्बार उहि संसदिय व्यवस्थामा नै गएर टुङ्गिने गरेकोले अब त्यसको विकल्प जन–गणतन्त्र अत्यावश्यक भएकोले अन्तिम लडाइमा होमिनु पर्नेसमेतमा […]
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ आज हुदै
काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँने भएको छ । संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने निर्णय आज हुनेभएको हो । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदन दिने १३ जनामध्ये ११ जनाले बृहत पूर्ण इजलासमा सुनुवाइको माग गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद […]
सुर्य दक्षिणायनको अन्तिम दिन आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदै
पुस २८ ,काठमाडौँ। सुर्य दक्षिणायनको अन्तिम दिन औँसी आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने धार्मिक मन्येता रही आएको नेपाल पंचांग निर्नायेक समिति सदस्य दैवज्ञ किर्ति मदन जोशीले बताएका छन ।उनका अनुसार तिथिका आधारमा आज श्राद्द लगाएत गरिने […]
भारत र चीन नेपालका राम्रा छिमेकी हुन्, एक अर्का बिरुद्ध कार्ड खेल्दैन
पुष २८ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीन नेपालका राम्रा छिमेकी भएकाले नेपाल एक अर्का बिरुद्ध कार्ड खेल्ने पक्षमा नरहेको बताउनु भएको छ। भारतीय टेलिभिजन जी न्युजका पत्रकार सुधिर चौधरी संग कुरा गर्दै ओलीले दुवै छिमेकी विकासमा अगाडि भएकाले नेपालका लागि राम्रो अवसर भएको समेत उनले उल्लेख गरेका […]
भारत र चीन नेपालका राम्रा छिमेकी भएकाले नेपाल एक अर्का बिरुद्ध कार्ड खेल्ने पक्षमा छैन
पुष २८ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीन नेपालका राम्रा छिमेकी भएकाले नेपाल एक अर्का बिरुद्ध कार्ड खेल्ने पक्षमा नरहेको बताउनु भएको छ। भारतीय टेलिभिजन जी न्युजका पत्रकार सुधिर शर्मा संग कुरा गर्दै ओलीले दुवै छिमेकी विकासमा अगाडि भएकाले नेपालका लागि राम्रो अवसर भएको समेत उनले उल्लेख गरेका छन् ।कुराकानी […]
निर्वाचन सम्बन्धि गतिविधि रोक्न नेकपा दाहाल नेपाल समूह आयोगमा
पुस २७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगमा नै पुगेर आग्रह गरेको छ । निर्वाचन प्रक्रिया रोक्न आग्रह गर्न उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहितको टोली सोमबार आयोग पुगेका हुन् । प्रतिनिधि सभा विघटनको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै निर्वाचनको प्रक्रियाले अदालतमा विचाराधीन […]
बैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तैयारीमा गृहले गरे तिन सुरक्षा निकाय संग बैठक
पुस २७ ,काठमाडौँ। गृह मन्त्रलायेले आगामी २०७८ साल बैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उदेश्यले गृह सचिव, अर्थ सचिव र तीन वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा बैठक सम्पन्न गरेको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षता, माननीय अर्थमन्त्री विष्णु प्रसाद पौडेलको विशेष उपस्थिति बैठक सम्पन्न भएको […]
संचार मध्यम सम्बद्ध संघ–संगठनका नेताहरुले भने ‘प्रतिगमन र निरङ्कुशताका विरुद्ध वृहत मोर्चाबन्दी जरुरी छ ’
पुस २७ ,काठमाडौं । संचार मध्यम सम्बद्ध विभिन्न संघ–संगठनका नेताहरुले प्रतिगमन र निरङ्कुशताका विरुद्ध वृहत मोर्चाबन्दी जरुरी रहेको बताएका छन् । उनीहरुले प्रधानमन्त्रीकोकदमले मुलुक पश्चगमनतिर धकेलेकाले सम्पूर्ण पत्रकार÷संचारकर्मीले पूर्ण लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि एकताबद्ध भएर आन्दोलनमा होमिनु पर्ने बताए । आसन्न पत्रकार महासंघको महाधिवेशनलाई आन्दोलनकै रुपमा मनाउन आह्वान गर्दै नेताहरुले त्यसका […]









