लागूऔषध कारोबारी पक्राउ

पुस २६ ,काठमाडौँ। महानगरीय अपराध महाशाखाले दुइ जना लागूऔषध कारोबारि लाइ पक्राउ गरेको छ। कारोबार भैरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले आइतबार कुलेश्वर स्थित एक होटेलमा तिर्थ बहादुर गोले र प्रकाश सुयललाई पक्राउ गरेको हो। चेकजाँच तथा खानतलासीका क्रममा तिर्थ बहादुर गोलेको साथबाट १ के.जि.१०० ग्राम लागूऔषध अफिम जस्तो देखिने पदार्थ फेला पारी बरामद भएको महाशाखाले जनाएको छ। 

Loading...