काठमाडौं । ईलोहं प्रकाशन प्रा.लिंले नेपालभाषा पुस्तक ‘मतिनाय ख्ववि ’ विमोचन गरेको छ । लेखक पूर्णिमा शाक्य ‘पमिला’द्धारा लिखित उक्त पुस्तक शनिबार ललितपुरको होटल गुडविमा विमोचन भएको हो। प्रकाशनया प्रमुख व्यवस्थापक दर्शनवीर शाक्यले स्वागत मन्तव्य राख्ने क्रममा नेपालभाषा क्षेत्र गतिशील हुदै गएको भन्नु नै पूर्णिमा शाक्य जस्ता लेखकहरुले आफ्नो श्रम र श्रद्धां आफ्नो आमा […]
Author: ननस्टप संवाददाता
बालाजु बाईपासबाट अभियन्ता र पिडितलाइ बन्दी बनाईएको बिरुद्द सर्वोच्चमा रित दर्ता, बिपक्षिका नाममा जारी गर्यो यस्तो आदेश
काठमाडौँ। बालाजु बाईपासबाट गिरफ्तार गरिएका अभियन्ता सुमन सायमी लगायतका ८ जना सडक विस्तार पिडितहरुलाई बालाजु प्रहरी वृत्तमा अमानविय रुपमा बन्दी वनाईएको बिरुद्द सर्वोच्च अदालतमा रित दर्ता भएको छ। हिरासतमा राखिएका अभियन्ता तथा सडक बिस्तार पिडितलाइ अविलम्ब रिहा गर्नका लागि सर्वाेच्च अदालतमा बिहिबार बन्दीप्रत्यक्षीकरण निवेदन दायर गरेकामा शुक्रवार का दिन सुनुवाईकाे लागि पेश भएकाे हो […]
मातृभाषा, नेपालभाषामा कुराकानी गरेकै आधारमामुद्दा चलाउन निहुँ बनाउनु गैरसंवैधानिक र गैरलोकतान्त्रिक : वृहत नागरिक आन्दोलन
फागुन १४ , काठमाडौं । काठमाडौंको बालाजु बाइपासमा सडक विस्तारविरुद्ध संघर्षरत पीडित र अभियन्ताहरूलाई बुधबार मातृभाषा, नेपालभाषामा कुराकानी गरेकै आधारलाइ निहुँ बनाई मुद्दा चलाउन खोज्नु, गैरसंवैधानिक र गैरलोकतान्त्रिक भएको वृहत नागरिक आन्दोलनले जनाएको छ । सर्वोच्च अदालतले २०७३ चैतमा ‘छलफलबाट टुंगो नलागेसम्म निवेदकहरूको घरआँगनमा प्रवेश गर्ने, अनाधिकृत कब्जा गर्ने, भत्काउनेजस्ता कार्य नगर्नू–नगराउनू भनी केन्द्र सरकार, […]
कलाकारको स्वास्थ्य उपचारका लागि फुटसल प्रतियोगिता हुँदै
काठमाडौँ। कलाकारहरुको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन कलाकार फुतसल प्रतियोगिता हुने भएको छ। विभिन्न समएमा म्युजिकल इभेंन्ट, म्युजिकल बनभोज ,राफ्तिंग ,कलाकार सम्मान र कलाकारहरुलाई भौतिक सहयोग गर्दै आएको सस्था ‘ एम्स ’ ले फागुन २९ गते फुतसल प्रतियोगिता गर्ने जनाएका छन् । कोवीडका कारण ११ महिना देखी बन्द गतिविधिका कारण आर्थिक ,सामाजिक र मानसिक कारण तनाव […]
सडक विस्तारविरुद्धका अभियन्ता र पीडितहरुको गिरफ्तारी विरुद्ध संघर्षमा उत्रियो नेवा : दे देय् दबू
काठमाडौँ। बालाजु बाइपासमा जारी गैर न्यायीक सडक विस्तारविरुद्ध संघर्षरत पीडित र अभियन्ताहरूलाई फागुन १२ गते गिरफ्तार गर्दै अर्काे अलोकतान्त्रिक र जनविरोधी काम गरेको भन्दै नेवार समुदायको छाता संगठन नेवा : दे देय् दबू विरोध र भत्सर्ना गरेको छ ।जननिर्वाचित प्रतिनिधिसभा भंग गर्ने असंवैधानिक र प्रतिगामी कदम सर्वाेच्च अदालतको फैसलाबाट सच्चिँदा–नसच्चिँदै ओली सरकारका केन्द्र सरकार, स्थानीय […]
पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल नराख्न सर्वोच्चको अन्तरकालीन अन्तरिम आदेश
काठमाण्डाै । सर्वोच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल नराख्न बुधवार अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सुनको जलहरी राख्ने काम तत्काल नगर्न अन्तरकालीन बुधबार अन्तरिम आदेश जारी गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा बुधवार नै पूजाआराधाना गरी एक सय आठ किलोको […]
घरबार गुमेका सडक विस्तार पिडित प्रहरी हिरासतमा , रिहाइको माग गर्दै धर्ना
काठमाडौं । बालाजु वाईपास क्षेत्रका पुरानो बस्तीमा रहेको स्थानीय जनताको घर सडक विस्तार गर्ने क्रममा डोजर लागे भत्किए पछि घर बार गुमेका पीडितले ७ बर्ष देखि क्षति पूर्ति या पुनर वास को माग गर्दै छन्। सरकारले जग्गा प्राप्ति एनलाइ समेत बेवास्ता गरि आंफ्नो निजि सम्पत्ति माथि दमनको नितिलिएर ३९ स्थानीयको घरमा डोजर लगाएर भत्काएको […]
प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्छ ,कुनैपनि हालतमा राजीनामा नदिने -मन्त्री श्रेष्ठ
काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अविश्वासको प्रस्ताव फेस गर्न प्रधानमन्त्री तयार रहेको र कुनै पनि हालतमा राजीनामा नदिने बताउनु बएको छ। सिटिइभीटीको ३३ र्औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कसैले राजीनामा माग्दैमा प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताउनु भयो । कार्येक्रममा बोंदै उनले भने, ‘हामी कायर हो र, राजीनामा दिन ?, कुनैपनि हालतमा राजीनामा […]
बालाजु बाइपासमा झडप , सडक विस्तार पिडित पक्राउ
फागुन १२, काठमाडौँ। बालाजु बाइपासमा सर्वोच्च अदालतको आदेश विपरी अवहेलना गर्दै, व्यक्तिगत सम्पत्ति माथि हस्तक्षेप गरि अनाधिकृत रुपमा जस्ता पाताले घेरा लगायको भन्दै स्थानीयले बिरोध गर्दा पिडितलाईनै प्रहरीले पक्राउ गरेको छ। सर्वोच्च अदालतले अन्तरकालीन आदेश जारी गरे पनि “माथिको आदेश भन्दै मंगलबार गैरन्यायिक तरिकाले बालाजु वाईपासमा जनताको घर भत्काई सो ठाउँमा सरकारी भवन बनाउने योजनामा […]
विवेकशील साझाले भन्यो – प्रधानमन्त्री र राष्ट्रपति तत्काल राजीनामा देऊ
फागुन१२ , काठमाडौं । विवेकशील साझा पार्टीले संसद पुर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्टपतिले गरेको असंवैधानिक संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि वक्तव्य जारी गर्दै विवेकशील साझाले अब नैतिकताका आधारमा उनीहरुले तत्काल राजीनामा दिनु पर्ने बताएको […]









