फागुन ११ , काठमाडौं । महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले आफूले राजीनामा दिएको भन्ने प्रकाशित समाचार सत्य नभएको र आफुले राजिनामा नदिएको बताएका छन् । मंगलबार अनलाइन मिडियाहरुमा खरेलले राजीनामा दिएको समाचार प्रकाशित भएपछि खरेलले विज्ञप्ति जारी गर्दै आफूले राजीनामा नदिएको जानकारी दिएका हुन् । महान्यायाधिवक्ताको कार्यलायेले मंगलवार जारी गरेको विज्ञप्तिमा खरेलले राजीनामा दिने सोच नबनाएको, […]
Author: ननस्टप संवाददाता
पक्राउ गरेको सुन १ महिना बित्त्दा सम्म सार्वजनिक भएन
डोटीमा प्रहरीले १ झन्डै महिना अगाडी पक्राउ गरेको अवैध भनिएको सुनका विषयमा अहिलेसम्म सार्वजनिक नभएको खुलासा भएको छ । स्रोत नखुलेको एक किलो सय ग्राम सुनसहित रु. १७ लाख ४७ हजार नगदसहित दुई जनालाई गएको माघ महिनाको १४ गते जिल्ला प्रहरी कार्यलय डोटीको प्रहरी टोलीले पक्राउ गरेको थियो । स्थानीयवासीले पक्राउ गरेको सुन तथा पक्राउ […]
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता
काठमाडौँ। पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता भएको छ । नेपालको संविधानविपरीत कार्य तत्काल प्रतिषेध गरी निर्णय बदर गर्न माग गर्दै सोमबार वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा […]
मातृभाषा पत्रकारिताको विकासमा समुदायकै सहकार्य हुनुपर्नेमा सरोकारवालाको जोड
फागुन १० ,काठमाडौ। मातृभाषी पत्रकारको सहकार्यबाट बिग मिडिया हाउस बनाउनुपर्नेमा जोड मातृभाषा माध्यमबाट भइरहेको पत्रकारिता क्षेत्रका विकासका लागि सम्वन्धित मातृभाषी पत्रकार र समुदायको सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उपस्थित मातृभाषि पत्रकार, संचार उद्यमीहरुले समुदायको विकासको लागि संचार क्षेत्रको विकास हुनुपर्ने र […]
सरकारले विप्लव नेकपा माथिको प्रतिबन्ध फुकुवा आजै गर्ने
काठमाडौँ। सरकारले विप्लव नेकपा माथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने भएको छ। परराष्ट्र मन्त्रि प्रदिप ज्ञवालीले विप्लवको विगय्प्तिलाई सरकारले सकारात्मक रुपमा लिएको भन्दै वार्ताको लागी आवश्यक तयारि भैरहेको संचारमाध्यामहरुलाइ बताई सकेका छन्। उनले वार्ताका लागि आवश्यक पर्ने कार्येहरु कराकराले अगाडी बधाई सकेको बताए। एक मन्त्रीका अनुशार आज सोमबार बस्ने मन्त्रि परिषद बैठकले नेकपा माथिको प्रतिबन्ध फिर्ता […]
सरकारसँग वार्ता गर्न विप्लवको विज्ञप्ति (विज्ञप्ति सहित)
काठमाडौँ । विद्रोही नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ताका लागि तयार रहेको जनाएको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले शनिवार एक विज्ञप्ति जारी गर्दै सहज वातावरण बने वार्ता गर्न तयार रहेको बताएका हुन् । विप्लवले विज्ञप्तिमा सहज वातावरण र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्था भएमा सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको बताएका छन् । […]
दोलखा भीमसेन ,एक शिला तीन अवतार भित्र लुकेको आख्यान यस्तो छ ?
दोलखाको सास्कृतिक सम्पदा पुस्तकका अनुशार दोलखामा अधिकांस घर ढुंगाले बनेको हुँदा तिब्बती भाषामा ‘दो’ – ढुंगा , ‘ल’ – मन्दिर र ‘खा’ – घर नै कालान्तरमा दोलखा भन्न थालिएको हो भन्ने भनाइ पाइन्छ । अर्को आख्यान अनुशार देशको रक्षार्थ दोलखा सहरको चारै तिर ढुंगाको पर्खालले घेरी पश्चिम तिर ढुंगाकै ठुलो ढोका राखियो , यही […]
अनेरास्ववियूले गर्यो चौथो चरणको संघर्षका कार्यक्रम सार्वजनिक
फागुन ७ , काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल निकट अनेरास्ववियू (रञ्जित तामाङ समूह)ले संसद विघटन, महँगी र अनियमितताविरुद्ध चौथो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सो समुहले प्रतिगमनलाई जुत्ता हान्ने र शंख जुलुससहित बालुवाटार घेराउ गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । हालै गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध देशभरका कलेज र […]
निषेध र विभेदको राजनीतिले देश दिन प्रतिदिन जटिलतामा फस्दै- पूर्वराजा ज्ञानेन्द्र शाह
फागुन ७,काठमाण्डौ।पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीतिले देश दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताउनुभएको छ । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरूको शासन प्रणाली मात्रै नभएको भन्दै नेपाली जनताले वास्तविक […]
नागरिक आन्दोलनमा सहभागी अभियन्तालाई ज्यान मार्ने धम्कीको भर्त्सना
फागुन ७,काठमाडौं । नागरिक आन्दोलन मार्चपासमा सहभागी अभियान्ताहरुलाइ र सामाजिक सञ्जालबाट ज्यान मर्ने धम्की दिने र घृणा फैलाउने कार्यको बृहत् नागरिक आन्दोलनले भर्त्सना गरेको छ । नागरिक आन्दोलनले बिहीबार प्रेस विज्ञप्ति जारी गदै यस्ता क्रिया कालापको भत्र्सना गदै संलग्न भएका बारे गम्भीरपूर्वक छानबिन गर्न र दोषीविरुद्ध तत्काल कारबाही प्रक्रिया अगाडी बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको […]











