नेपाल वायुसेवा निगम र लुम्बिनी बौद्ध विश्व विद्यालयबीच साझेदारी पत्रमा हस्ताक्षर

  फागुन ६,काठमाडौँ। नेपाल वायुसेवा निगम र लुम्बिनी बौद्ध विश्व विद्यालयबीच बुधबार नेपालको पर्यटन प्रवद्र्धन र बुद्धदर्शनको विस्तारमा पारसपारिक सहयोगको माध्यमले अगाडि बढ्ने सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। . निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल र विश्व विद्यालयका उप क’लपति प्रा. डा. हृदय रत्न बज्राचार्यले समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको हो। […]

संसद विघटन बिरुद्ध आन्दोलनरत प्रचण्ड माधव समुहले राजधानीको टुडिखेल घेराउ गरे ( फोटोहरु )

  फागुण ६, काठमाण्डौं । संसद विघटन बिरुद्ध आन्दोलनरत प्रचण्ड माधव समुहले आज राजधानीको टुडिखेल घेराउ गरेको छ । दिउसो साढे ३ बजे मानव सांग्लो बनाएर टुडिखेल वरिपरि नेता कार्यकर्ताले घेराउ गरेको हो । मानव संग्लो घेराउमा घेराउमा शीर्ष नेताहरु , बिद्यार्थी, महिला, मजदुर लगायत संग संगठन आवद्द कर्येकर्ता सहभागी भए । यस अघि नेकपाको […]

पुर्व मन्त्री बाँस्कोटाले ट्विट गर्दै भने ‘ पञ्च र्याली भन्नेलाई चुनाव हुदैन भन्न छाडन र चुनावकाे सामना गर्न सुझाव ’

फागुन ४,काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सोमवार राती ट्विट गर्दै पञ्च र्याली भन्नेलाई चुनाव हुदैन भन्न छाडन र चुनावकाे सामना गर्न सुझाव दिनु भएको छ । बाँस्कोटाले ट्विट गर्दै भने – ‘ पञ्च रयाली भन्नेलाई सानाे कुरा भन्नु छ त्याे के भने, चुनाव हुदैन भन्न छाड्नुस र चुनावकाे सामना […]

चिनियाँद्वारा सामुदायिक विद्यालयका १ हजार ८ जना बालबालिकाहरुलाई खाद्य सामग्री लगाएत उपहार

काठमाडौं  । चिनियाँहरुले सामुदायिक विद्यालयका १ हजार ८ जना बालबालिकाहरुलाई खाद्य सामग्री र लत्ता कपडा प्रदान गरेको छ । चाईना फाउण्डेशन फर पोभर्टी एलिभिएसनले अलिबाबा फिलोन्थ्रोपीसंग सहकार्य गरेर राष्ट्रियता अपांगता पूर्ण समाजको समन्वयमा आईतबार काठमाडौंको नागार्जुन नगरपालिकाका चार वटा सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरुलाई सो सामग्री प्रदान गरिएको हो । स्माईलिङ चिल्ड्रेन प्रोगाम अन्र्तगत चिनियाँ वसन्त महोत्सवको […]

प्रधानमन्त्रीले भेट्न नमानेपछि माओवादी युवा लिगले बुझाए सडकबाटै ज्ञापनपत्र

  फागुन २ ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग,नेपाललाई भेट्ने समय दिन इन्कार गरेपछि आइतबार बिहान हुलाक मार्फत उनको कार्यालयलाई ज्ञापन पत्र पठाएका छन् । प्रधानमन्त्री रोजगार क्रार्यक्रम आम युवा पहुच भन्दा केबल उनका कार्यकर्ता संरक्षण गर्ने आधार मात्र भएको युवा लिगले आरोप लगाए। सबै युवाहरुलाई समानरुपले रोजगारी […]

प्रधानमन्त्रीले भेठ्न नमानेपछि माओवादी युवा लिगले बुझाए सडकबाटै ज्ञापनपत्र

 फागुन २ ,काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग,नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्ने समय दिन इन्कार गरेपछि आइतबार बिहान हुलाक मार्फत उनको कार्यालयलाई ज्ञापन पत्र पठाएका छन् । प्रधानमन्त्री रोजगार क्रार्यक्रम केबल उनका कार्यकर्ता संरक्षण गर्ने आधार भएकोले सबै युवाहरुलाई समानरुपले रोजगारी तथा बेरोजगार भत्ताको व्यवस्था गर्न आग्रहसहित राष्ट्रियता जनतन्त्रका बिषय समेटेर […]

रेखा जोशी ‘उत्कृष्ट मौलिक गायिका’ अवार्डबाट सम्मानित

  फागुन १, काठमाडौँ। नायिका प्रियांका कार्की र बिकेश शाहीको दमदार रोमान्सले भरिएको ‘फुल भन्दा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका एलिना चौहान र ओमा सुनुवारको सुमधुर आवाजमा रहेको यो म्युजिक भिडियोमा चर्चित कोरियोग्राफर कविराज गहतराजको निर्देशन रहेको भिडियोमा नायिका प्रियांका कार्कीलाई सुपर हट लुक्समा मोडेलिङ्गको पर्दामा नयाँ अनुहारमा देखिएका बिकेश शाहीसंग रोमान्चक प्रस्तुति […]

प्रियांका र बिकेश शाहीको दमदार रोमान्सले भरिएको ‘फुल भन्दा’ म्युजिक भिडियो सार्वजनिक

फागुन १, काठमाडौँ। नायिका प्रियांका कार्की र बिकेश शाहीको दमदार रोमान्सले भरिएको ‘फुल भन्दा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका एलिना चौहान र ओमा सुनुवारको सुमधुर आवाजमा रहेको यो म्युजिक भिडियोमा चर्चित कोरियोग्राफर कविराज गहतराजको निर्देशन रहेको भिडियोमा नायिका प्रियांका कार्कीलाई सुपर हट लुक्समा मोडेलिङ्गको पर्दामा नयाँ अनुहारमा देखिएका बिकेश शाहीसंग रोमान्चक प्रस्तुति रहेको […]

सहिदका सपना कुल्चिने प्रयास भइरहेको दृश्य सहन नसक्ने

  फागुन १ , काठमाडौँ।   २६औं जनयुद्ध दिवस को अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति सम्मान कार्यक्रममा नेकपाका नेताहरुले सहिदहरुका वलिदानलाई सम्झेका छन। अध्यक्ष प्रचण्डले सम्बाेधन गर्दै जनयुद्धमा आफू पनि थोरैले बाँचेको बताउँदै अध्यक्ष सहिदका सपना कुल्चिने प्रयास भइरहेको दृश्य सहन नसक्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले हजारौं सहिदका बलिदानीबाट प्राप्त गणतन्त्रमाथि […]

‘जनयुद्ध’मा मारिएका, बेपत्ता र घाइतेहरुको जीवनगाथा पुस्तक विमोचन

काठमाडौं। ‘जनयुद्ध’मा मारिएका, बेपत्ता र घाइतेहरुको जीवनगाथा पुस्तक विमोचन भएको छ। बर्दियाको बारबर्दिया नगरपालिकाले प्रकाशन गरेको बर्दिया जिल्लामा ‘जनयुद्ध’मा मारिएका, बेपत्ता र घाइतेहरुको जीवनगाथा पुस्तकको काठमाडौंमा सनिबार विमोचन गर्दै प्रचण्डले शहीदका रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि भन्ने खतरा सते पैदा भएको बताए। उनले जनताले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, […]