संसद विघटन बिरुद्ध आन्दोलनरत प्रचण्ड माधव समुहले राजधानीको टुडिखेल घेराउ गरे ( फोटोहरु )

 

फागुण ६, काठमाण्डौं । संसद विघटन बिरुद्ध आन्दोलनरत प्रचण्ड माधव समुहले आज राजधानीको टुडिखेल घेराउ गरेको छ । दिउसो साढे ३ बजे मानव सांग्लो बनाएर टुडिखेल वरिपरि नेता कार्यकर्ताले घेराउ गरेको हो ।
मानव संग्लो घेराउमा घेराउमा शीर्ष नेताहरु , बिद्यार्थी, महिला, मजदुर लगायत संग संगठन आवद्द कर्येकर्ता सहभागी भए ।
यस अघि नेकपाको यस खेमाले ठूला सभा र प्रदर्शन गर्दै आएको छ ।

 

 

 

 

 

 

Loading...