पुर्व मन्त्री बाँस्कोटाले ट्विट गर्दै भने ‘ पञ्च र्याली भन्नेलाई चुनाव हुदैन भन्न छाडन र चुनावकाे सामना गर्न सुझाव ’

फागुन ४,काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सोमवार राती ट्विट गर्दै पञ्च र्याली भन्नेलाई चुनाव हुदैन भन्न छाडन र चुनावकाे सामना गर्न सुझाव दिनु भएको छ ।

बाँस्कोटाले ट्विट गर्दै भने – ‘ पञ्च रयाली भन्नेलाई सानाे कुरा भन्नु छ त्याे के भने, चुनाव हुदैन भन्न छाड्नुस र चुनावकाे सामना गर्न तयार छाै भन्नुस।त्यति आँट गर्नु हुन्न भने जनता कस्काे पक्षमा छन भनेर बर्बराउन बन्द गर्नुस।’ 

Loading...