‘नयाँ विश्व, नयाँ रेडियो’ भन्ने नारासहित आज विश्व रेडियो दिवस

काठमाडौँ। ‘नयाँ विश्व, नयाँ रेडियो’ भन्ने नारासहित आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुवरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ। नेपालमा वि.सं २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण शुरु भएपनि औपचारिक रुपमा भने वि.सं २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा […]

काठमाडौँ महानगरका पाँच स्थानमा वाटर एटीएम सेवा, १ रुपैयाँमा प्यास मेटाउन सकिने

काठमाडौँ ।  काठमाडौँ महानगरपालिका र खानेपानी मन्त्रालयअन्तर्गतको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सहकर्येमा महानगर क्षेत्रभित्र पाँच ठाउँमा वाटर एटीएम जडान सुरु भएको छ । ‘प्लाष्टिक रहित सहरको परिकल्पनामा सहभागी बनौँ ’ भन्ने नारालेखिएको बोर्डसँगै काठमाडौँ महानगरपालिका वडा–१६ स्थित बालाजु बाइसधारा उद्यानको प्रवेशद्वारमा बिहिबार खानेपानी मन्त्री मणिचन्द थापाले वाटर एटीएमको उद्घाटन गर्नुभयो । रत्नपार्क परिसर शंखधर उद्यानको […]

खुलामञ्चलाई खुला गर्न महानगरले थाल्यो पहल

  काठमाडौँ ।  खुलामञ्चलाई खुला गर्न काठमाडौँ महानगरले पहल थालेको छ । महाभुम्कंपले पूर्ण क्षति भएको दरबार हाइस्कुल र वीर अस्पताल निर्माण गर्न निर्माण सामग्री राख्न प्रयोग गरिएको कारण संगुरेको खुल्लामञ्च ति संरचनाहरु पुनः निर्माण सम्पन्न भए पछि काठमाडौँ महानगरपालिकाले थुपारेका निर्माण सामग्री र संरचना हटाई खुला गर्ने पहल सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख […]

पत्रकार महासंघ काठमाडौलाई महानगरबात १५ लाख सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखालाइ १५ लाख सहयोग गरेको छ। शाखाले जेष्ठ, अशक्त र गम्भीर प्रकारको रोग लागेका पत्रकारहरुको उपचारका लागि स्थापना गर्न महानगरले १५ लाख सहयोग गरेको हो । शनिबार काठमाडौँ जिल्ला शाखाको २२ औँ साधारणसभामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । […]

महानगरपालिकाद्वारा बुद्ध विहारलाई थप ७० लाख हस्तान्तरण

 माघ २४, काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित बुद्ध विहार पुनःनिर्माणका लागि थप ७० लाख रुपैयाँ अनुदान दिएको छ । गत आर्थिक वर्षमा १ करोड रुपैयाँ अनुदान दिएको महानगरपालिकाले चालू आर्थिक वर्षमा सो रकम प्रदान गरेको हो । शनिबार राजधानीको भुकृटीमण्डपस्थित विहारको सभाहलमा आयोजित एक समारोहकाबीच महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माण समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविर […]

सबै सेवा निर्वाध रुपमा सञ्चालन गर्न गृहमन्त्रालयले गर्यो आग्रह

काठमाडौँ। गृह मन्त्रलायले प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको बन्दमा देसै भरका सबै सेवा निर्वाध रुपमा सञ्चालन गर्न सबैमा आग्रह गरेको छ । दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा निकायबाट सुरक्षा व्यवस्था मिलाइएको भन्दै यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीलाई निर्धक्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्न गृहले अनुरोध गरेको हो । […]

साहित, रचना र सुरजको ‘मसुरो काण्ड’

  काठमाडौं । नेपाली गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आउने क्रममा साहित सिंह ठकुरीले आफ्नो जन्म दिनको अवसर पारेर रचना रिमाल र सुरज कालाखेतीको स्वरमा ‘‘मसुरो काण्डा” सार्वजनिक भएको छ । गीतमा सर्जक साहित सिंह ठकुरीको शब्द तथा सुरज कालाखेतिको संगीत रहेको गीतको संगीत एरेन्ज बिस्वाश अधिकारीले गरेका हुन् । यो गीतको […]

साहित, रचना र सुरजको ‘मसुरो काण्ड’

काठमाडौं । नेपाली गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आउने क्रममा साहित सिंह ठकुरीले आफ्नो जन्म दिनको अवसर पारेर रचना रिमाल र सुरज कालाखेतीको स्वरमा”मसुरो काण्डा”सार्वजनिक भएको छ । गीतमा सर्जक साहित सिंह ठकुरीको शब्द तथा सुरज कालाखेतिको संगीत रहेको गीतको संगीत एरेन्ज बिस्वाश अधिकारीले गरेका हुन् । यो गीतको म्युजिक भिडियो परिकल्पना […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त माननीय प्रमुख आयुक्तज्यू र आयुक्तज्यूहरुको पदभार ग्रहण

  माघ २१,काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त माननीय प्रमुख आयुक्त  प्रेम कुमार राई, माननीय आयुक्त किशोर कुमार सिलवाल र माननीय आयुक्त जय बहादुर चन्दले आज बुधबार पदभार ग्रहण गर्नुभएको छ । नवनियुक्त माननीय प्रमुख आयुक्त र माननीय आयुक्तहरूले पदभार ग्रहण गर्नु पूर्व वहाँहरूलाई आयोग परिसरमा आयोगका  सचिव सुरेश अधिकारीको नेतृत्वमा कर्मचारीहरुबाट पुष्पगुच्छासहित स्वागत गर्नु […]

संबैधानिक निकायमा गरेको नियुक्तिको बिरोधमा नेकपा प्रचण्ड -माधव समुहले गर्यो देशब्यापी आमहड्तालको घोषणा

माघ २१ , काठमाडौं । सरकारले बुधबार संबैधानिक निकायमा गरेको नियुक्तिलाइ नेकपा प्रचण्ड -माधव समुहले बलमिच्याइँको पराकाष्टा भएको भन्दै सो कदमको बिरोधमा भोलि बिहीबार देशब्यापी आमहड्ताल गर्ने घोषणा गरेको छ । नेकपा उक्त समुहले बुधबार पार्टी कार्यालय पेरिस डाडामा पत्रकार सम्मेलन गरि संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले भोलि देशव्यापी आमहड्ताल तथा नेपाल बन्दको घोषणा गरेको हो। […]