साहित, रचना र सुरजको ‘मसुरो काण्ड’

काठमाडौं । नेपाली गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आउने क्रममा साहित सिंह ठकुरीले आफ्नो जन्म दिनको अवसर पारेर रचना रिमाल र सुरज कालाखेतीको स्वरमा”मसुरो काण्डा”सार्वजनिक भएको छ । गीतमा सर्जक साहित सिंह ठकुरीको शब्द तथा सुरज कालाखेतिको संगीत रहेको गीतको संगीत एरेन्ज बिस्वाश अधिकारीले गरेका हुन् ।

यो गीतको म्युजिक भिडियो परिकल्पना तथा निर्देशन साहित सिंह ठकुरीले गरेका हुन् भने छायांकन मुकेश हुमागाईले गरेका हुन् । म्युजिक भिडियो सम्पादन सिलन लम्सालले गरेका हुन् । म्युजिक भिडियोमा साहित सिंह ठकुरी र कबिता नेपालीको निकै नै उत्कृष्ट अभिनय रहेको छ । म्युजिक भिडियो एस थ्री ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । 

हेर्नुहोस भिडियो :-

Loading...