संबैधानिक निकायमा गरेको नियुक्ति पछि नेकपा प्रचण्ड-माधव समुहले गर्यो देशब्यापी आमहड्तालको घोषणा

माघ २१ , काठमाडौं । सरकारले बुधबार संबैधानिक निकायमा गरेको नियुक्तिलाइ नेकपा प्रचण्ड -माधव समुहले बलमिच्याइँको पराकाष्टा भएको भन्दै सो कदमको बिरोधमा भोलि बिहीबार देशब्यापी आमहड्ताल गर्ने घोषणा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा ३२ पदाधिकारी नियुक्ति गरेका थिए । सरकार र राष्ट्रपति […]

काठमाडौं मेयर्स कप, क्रिकेट प्रतियोगिताका लागि क्रिकेट संघलाई महानगरको ५० लाख सहयोग

काठमाडौं । काठमाडौं मेयर्स कप — २०७७ क्रिकेट प्रतियोगिता सञ्चालन गर्न काठमाडौं महानगरले नेपाल क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा दुई पक्षबीच सहयोग सम्बन्धि सहमति पत्रमा हस्ताक्षर भयो । सहमति पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले र संघका अध्यक्ष […]

कमलपोखरी वरीपरीका कंक्रिट संरचना महानगरपालिकाले भत्कायो, निर्माण कार्य नरोक्ने महानगरपालिकाको भनाई

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कमलपोखरी वरपर बनाइएका कंक्रिट संरचना भत्काइएको छ। कमल पोखरीलाइ पुनर्जीवित गर्ने योजनाअनुसार महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग भत्काएको छ । आइतबार साँझ काठमाडौँ महानगरपालिकाले डोजर लगाएर ती भवन भत्काएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले कमलपोखरीको गुरुयोजना अनुसार कमलपोखरी पुनर्निर्माण लागि ती […]

किर्तिपुर नगरपालिकाको आर्थिक बर्ष प्रतिवेदनमा स्वास्थ्य , शिक्षा देखि पूर्वाधार विकास सम्म

काठमाडौँ। किर्तिपुर नगरपालिकाले आर्थिक बर्ष २०७७ /०७८ कार्तिक १ देखि पौष मसान्त सम्म भए गरेको गतिविधिहरु सार्वजनिक गरेको छ। शुक्रबार नगरपालिकाका प्रमुख रमेश महर्जनको अध्यक्षतामा उप -प्रमुख सरस्वती रिजाल( खड्का ) द्वारा नगरपालिकाको आ.व.मा भएका विभिन्न शिर्षकमा भए गरेका काम / गतिविधिहरु बारेको प्रतिवेदन तयार पारिएको हो। पूर्वाधार बिकाश तर्फ नगर भित्रका बिभन्न मूल सडक […]

किर्तिपुर नगरपालिकाले तयार परेको आर्थिक बर्ष प्रतिवेदनमा स्वास्थ्य,शिक्षा देखि पूर्वाधार विकास सम्म

  —————————————————————————————————————————————————————————————————————————————————————————————————————————– 

कमलपोखरीमा राजनीति

  काठमाडौं ।  काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमल पोखरी पुनर्निर्माणका क्रममा राजनीति हावी भएको बताउनु भएको छ । नेवाः राष्ट्रिय पत्रकार दबू काठमाडौं जिल्ला शाखा कार्यालयको कार्यालय उद्घाटन गर्नुहुँदै उहाँले उक्त कुरा बताउनुभएको हो । विघटित संसदका सांसद गगन थापा लगायत स्थानीय जनतासँग पटक–पटक छलफल गरी डिजाइनलाई अन्तिम रुप दिइ कमल पोखरी पुनर्निर्माणको […]

८० वर्षपछि पुनः फाँसीमा झुन्ड्याइए शुक्रराज शास्त्री

  काठमाडौँ। आजभन्दा ८० वर्ष अगाडि राणाहरुले आफ्नो विरोध गरेको भन्दै शुक्रराज शास्त्रीलाई टेकुस्थित खरिबोटमा झुन्ड्याएर हत्या गरेका थिए । निरङ्कुश जहानीय राणा शासनको विरोधमा उत्रिएका ती बहादुर योद्धाहरुलाई झुन्ड्याएको त्यो दृष्य ८० वर्ष पछि शुक्रबार दोहरियो। ८० वर्षपछि शुक्रराज शास्त्री फेरि निरंकुश शासकको फाँसीमा बीच सडकमै झुन्डिए । ८० वर्ष अगाडिको त्यो दृष्य शिल्पी […]

नेपाल वायुसेवा निगमका कर्मचारीहरुलाइ सरल कर्जा सुबिधा

  काठमाडौँ। नेपाल वायुसेवा निगमका कर्मचारीहरुले सरल कर्जा पाउने भएको छ। निगम र राष्ट्रिय वाणिज्य बैँक बीच बिहिबार कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । निर्धारित सेवा अवधि पुरा गरेका निगमका कर्मचारीहरुले सरल कर्जा प्राप्त गर्नसक्ने गरी उक्त सम्झौता गरिएको हो । सम्झौतामा निगमका महाप्रबन्धक श्री डिम प्रसाद पौडेल र बैँकका […]

गोरखाको धार्चेमा दश दिने महत्सव सुरु

काठमाडौँ।  प्रकृति र सस्कृतिको खुल्ला संग्रालय गोरखाको धार्चे गाउँपालिकामा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले बिहिबार  देखि आगामी माघ २५ गतेसम्म धार्चे पर्यटन महोत्सवको सुभारम्भ गरिएको छ । धार्चे पर्येतन प्रवर्धन समितिको योजनामा भएको  महत्सब्मा गाउ पालिकाले समन्वय गरेको छ। गाउँपालिका भित्र रहेका पर्यटकीय सम्भावनाहरुलाई प्रचारप्रसार गर्दै अन्तरिक बाहिय पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको गाउँपालिकाका […]

प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा नेकपाका उपाध्यक्ष गौतम

… काठमाडौँ । नेपाल कम्युनिष्टका उपाध्यक्ष वामदेव गौतम आफू प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा रहेको बताउनुभएको छ । बुधबार नेकपा एकता अभियानको घोषणा कार्येक्रममा ओली र प्रचण्ड–नेपाल समूहमा नेकपा विभाजित देखिए पनि गौतम पार्टी एकताकै पक्षमा आफू उभिएको बताउदै पार्टी एकता भइदिए हुने आफ्नो भित्रि धारणा रहेको बताउनु भयो। y उहाले प्रचण्ड पक्ष्यका केहीलाई छोडेर अधिकांस एकताको […]