प्रधानमन्त्रीले भेठ्न नमानेपछि माओवादी युवा लिगले बुझाए सडकबाटै ज्ञापनपत्र

 फागुन २ ,काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग,नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्ने समय दिन इन्कार गरेपछि आइतबार बिहान हुलाक मार्फत उनको कार्यालयलाई ज्ञापन पत्र पठाएका छन् । प्रधानमन्त्री रोजगार क्रार्यक्रम केबल उनका कार्यकर्ता संरक्षण गर्ने आधार भएकोले सबै युवाहरुलाई समानरुपले रोजगारी तथा बेरोजगार भत्ताको व्यवस्था गर्न आग्रहसहित राष्ट्रियता जनतन्त्रका बिषय समेटेर […]

रेखा जोशी ‘उत्कृष्ट मौलिक गायिका’ अवार्डबाट सम्मानित

  फागुन १, काठमाडौँ। नायिका प्रियांका कार्की र बिकेश शाहीको दमदार रोमान्सले भरिएको ‘फुल भन्दा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका एलिना चौहान र ओमा सुनुवारको सुमधुर आवाजमा रहेको यो म्युजिक भिडियोमा चर्चित कोरियोग्राफर कविराज गहतराजको निर्देशन रहेको भिडियोमा नायिका प्रियांका कार्कीलाई सुपर हट लुक्समा मोडेलिङ्गको पर्दामा नयाँ अनुहारमा देखिएका बिकेश शाहीसंग रोमान्चक प्रस्तुति […]

प्रियांका र बिकेश शाहीको दमदार रोमान्सले भरिएको ‘फुल भन्दा’ म्युजिक भिडियो सार्वजनिक

फागुन १, काठमाडौँ। नायिका प्रियांका कार्की र बिकेश शाहीको दमदार रोमान्सले भरिएको ‘फुल भन्दा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका एलिना चौहान र ओमा सुनुवारको सुमधुर आवाजमा रहेको यो म्युजिक भिडियोमा चर्चित कोरियोग्राफर कविराज गहतराजको निर्देशन रहेको भिडियोमा नायिका प्रियांका कार्कीलाई सुपर हट लुक्समा मोडेलिङ्गको पर्दामा नयाँ अनुहारमा देखिएका बिकेश शाहीसंग रोमान्चक प्रस्तुति रहेको […]

सहिदका सपना कुल्चिने प्रयास भइरहेको दृश्य सहन नसक्ने

  फागुन १ , काठमाडौँ।   २६औं जनयुद्ध दिवस को अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति सम्मान कार्यक्रममा नेकपाका नेताहरुले सहिदहरुका वलिदानलाई सम्झेका छन। अध्यक्ष प्रचण्डले सम्बाेधन गर्दै जनयुद्धमा आफू पनि थोरैले बाँचेको बताउँदै अध्यक्ष सहिदका सपना कुल्चिने प्रयास भइरहेको दृश्य सहन नसक्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले हजारौं सहिदका बलिदानीबाट प्राप्त गणतन्त्रमाथि […]

‘जनयुद्ध’मा मारिएका, बेपत्ता र घाइतेहरुको जीवनगाथा पुस्तक विमोचन

काठमाडौं। ‘जनयुद्ध’मा मारिएका, बेपत्ता र घाइतेहरुको जीवनगाथा पुस्तक विमोचन भएको छ। बर्दियाको बारबर्दिया नगरपालिकाले प्रकाशन गरेको बर्दिया जिल्लामा ‘जनयुद्ध’मा मारिएका, बेपत्ता र घाइतेहरुको जीवनगाथा पुस्तकको काठमाडौंमा सनिबार विमोचन गर्दै प्रचण्डले शहीदका रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि भन्ने खतरा सते पैदा भएको बताए। उनले जनताले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, […]

‘नयाँ विश्व, नयाँ रेडियो’ भन्ने नारासहित आज विश्व रेडियो दिवस

काठमाडौँ। ‘नयाँ विश्व, नयाँ रेडियो’ भन्ने नारासहित आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुवरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ। नेपालमा वि.सं २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण शुरु भएपनि औपचारिक रुपमा भने वि.सं २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा […]

काठमाडौँ महानगरका पाँच स्थानमा वाटर एटीएम सेवा, १ रुपैयाँमा प्यास मेटाउन सकिने

काठमाडौँ ।  काठमाडौँ महानगरपालिका र खानेपानी मन्त्रालयअन्तर्गतको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सहकर्येमा महानगर क्षेत्रभित्र पाँच ठाउँमा वाटर एटीएम जडान सुरु भएको छ । ‘प्लाष्टिक रहित सहरको परिकल्पनामा सहभागी बनौँ ’ भन्ने नारालेखिएको बोर्डसँगै काठमाडौँ महानगरपालिका वडा–१६ स्थित बालाजु बाइसधारा उद्यानको प्रवेशद्वारमा बिहिबार खानेपानी मन्त्री मणिचन्द थापाले वाटर एटीएमको उद्घाटन गर्नुभयो । रत्नपार्क परिसर शंखधर उद्यानको […]

खुलामञ्चलाई खुला गर्न महानगरले थाल्यो पहल

  काठमाडौँ ।  खुलामञ्चलाई खुला गर्न काठमाडौँ महानगरले पहल थालेको छ । महाभुम्कंपले पूर्ण क्षति भएको दरबार हाइस्कुल र वीर अस्पताल निर्माण गर्न निर्माण सामग्री राख्न प्रयोग गरिएको कारण संगुरेको खुल्लामञ्च ति संरचनाहरु पुनः निर्माण सम्पन्न भए पछि काठमाडौँ महानगरपालिकाले थुपारेका निर्माण सामग्री र संरचना हटाई खुला गर्ने पहल सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख […]

पत्रकार महासंघ काठमाडौलाई महानगरबात १५ लाख सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखालाइ १५ लाख सहयोग गरेको छ। शाखाले जेष्ठ, अशक्त र गम्भीर प्रकारको रोग लागेका पत्रकारहरुको उपचारका लागि स्थापना गर्न महानगरले १५ लाख सहयोग गरेको हो । शनिबार काठमाडौँ जिल्ला शाखाको २२ औँ साधारणसभामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । […]

महानगरपालिकाद्वारा बुद्ध विहारलाई थप ७० लाख हस्तान्तरण

 माघ २४, काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित बुद्ध विहार पुनःनिर्माणका लागि थप ७० लाख रुपैयाँ अनुदान दिएको छ । गत आर्थिक वर्षमा १ करोड रुपैयाँ अनुदान दिएको महानगरपालिकाले चालू आर्थिक वर्षमा सो रकम प्रदान गरेको हो । शनिबार राजधानीको भुकृटीमण्डपस्थित विहारको सभाहलमा आयोजित एक समारोहकाबीच महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माण समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविर […]