रेखा जोशी ‘उत्कृष्ट मौलिक गायिका’ अवार्डबाट सम्मानित

 

फागुन १, काठमाडौँ। नायिका प्रियांका कार्की र बिकेश शाहीको दमदार रोमान्सले भरिएको ‘फुल भन्दा’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका एलिना चौहान र ओमा सुनुवारको सुमधुर आवाजमा रहेको यो म्युजिक भिडियोमा चर्चित कोरियोग्राफर कविराज गहतराजको निर्देशन रहेको भिडियोमा नायिका प्रियांका कार्कीलाई सुपर हट लुक्समा मोडेलिङ्गको पर्दामा नयाँ अनुहारमा देखिएका बिकेश शाहीसंग रोमान्चक प्रस्तुति रहेको ।

भिडियोमा राकेश शाहीको कोरीयोग्राफी रहेको छ ।

समुद्र सतह भन्दा ७,९,५० फितमाथि चन्द्रागिरीमा छायांकन गरिएको यस भिडियोम कृष्ण पाण्डेको सिनेम्याटोग्राफी, सुशान्त बसेलको सम्पादन, श्याम कुमारको कलर र सुरज लामाको ड्रोन वर्कमा रहेको छ ।

प्रेमिल शैलीमा निर्माण गरिएको गीतमा गायक ओम सुनुवारकै शब्द, संगीत तथा एरेन्ज रहेको छ भने गीतको रेकारीडिङ तथा मिक्सिङ राजेश कुमार श्रेष्ठले मुयुजिक पार्क स्टुडियोमा गरेका हुन ।

भिडियोलाई ओ एस् आर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नु होला – 

Loading...