ग्रीन प्लाईले आईपीओ जारी गर्ने

IPO
IPO

काठमाडौ । ग्रीन प्लाई नेपालले प्राथमिक शेयर आईपीओ जारी गर्ने भएको छ ।

नेपालमा प्लाई उत्पादन गरिरेहेको यो कम्पनी सर्वसाधारणलाइ आईपीओ जारीगर्न २०८३ असार ३१ गते प्राईभेट लिमिटेडबाट लिमिटेड कम्पनीमा रुपान्तरण भएको छ ।

कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १६,४०,००० कित्ता शेयर आईपिओ मार्फत सर्वसाधरणलाइ बिक्रि गर्न लागेको  हो ।

कम्पनीले प्रथमिक शेयर निश्कासनको लागि कम्पनीको बिशेष साधारण सभा २०८३ साल साउन २२ गते बोलाएको  छ ।