‘जनयुद्ध’मा मारिएका, बेपत्ता र घाइतेहरुको जीवनगाथा पुस्तक विमोचन

काठमाडौं। ‘जनयुद्ध’मा मारिएका, बेपत्ता र घाइतेहरुको जीवनगाथा पुस्तक विमोचन भएको छ। बर्दियाको बारबर्दिया नगरपालिकाले प्रकाशन गरेको बर्दिया जिल्लामा ‘जनयुद्ध’मा मारिएका, बेपत्ता र घाइतेहरुको जीवनगाथा पुस्तकको काठमाडौंमा सनिबार विमोचन गर्दै प्रचण्डले शहीदका रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि भन्ने खतरा सते पैदा भएको बताए।

उनले जनताले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता जस्ता विषयको रक्षाका निम्ति पुस्तकले प्रेरणा दिने विश्वास पनि व्यक्त गरे।

Loading...