नेपालभाषा पुस्तक ‘ मतिनाय ख्ववि ’ विमोचन

  काठमाडौं । ईलोहं प्रकाशन प्रा.लिंले नेपालभाषा पुस्तक ‘मतिनाय ख्ववि ’ विमोचन गरेको छ ।
लेखक पूर्णिमा शाक्य ‘पमिला’द्धारा लिखित उक्त पुस्तक शनिबार ललितपुरको होटल गुडविमा विमोचन भएको हो। प्रकाशनया प्रमुख व्यवस्थापक दर्शनवीर शाक्यले स्वागत मन्तव्य राख्ने क्रममा नेपालभाषा क्षेत्र गतिशील हुदै गएको भन्नु नै पूर्णिमा शाक्य जस्ता लेखकहरुले आफ्नो श्रम र श्रद्धां आफ्नो आमा बाबु प्रति सम्झनामा वा नेपालभाषा क्षेत्रमा पुस्तक लेखि प्रकासन गर्नु बताए ।
कार्येक्रममा सांसद शोभा शाक्य, वरिष्ठ साहित्यकार एवं च्वसापासाका अध्क्षय भुषण प्रसाद श्रेष्ठ, किरण शाक्य, नेवाः मुक्तक लेखक सुरेश प्रधान र वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मिं लगाएतले संयुक्त रुपमा उक्त पुस्तक बिमोचन गरेका हुन्।

Loading...