लालपुर्जा हातमालिएर बालाजु बाइपासका पिडित महानगरमाको ढोकामा धर्ना

काठमाडौँ। घरबार गुमेका बालाजु बाइपासका सडक विस्तार पीडित र अभियन्ताले काठमाडौँ मह्नगरपालिका अगाडी धर्ना बसेका छन्। पुर्खौदेखु बसोबास गरेका आफ्नो निजि सम्पत्ति माथि सडक विस्तारको क्रममा डोजर चलाइए पछि सो स्थानबाट बिस्थापित भएका छन्।
उनीहरुले हातमा लालपुर्जा लिएर आज महानगरको मुख्य द्वारमानै धर्ना कसेको छ। महानगरले बाइपास सो खाली गरिएको क्षेत्र्मा सुचना केन्द्र स्थापना गर्न लागिएको हो।
यसै गरि महानगरले कमल पोखरीलाइ कंक्रिट निर्माण गरि मौलिकता ,सम्पदा मास्न लागेको भन्दै अभियन्ताले पनि महानगरमा धर्ना तथा नारा गरेका छन्। 

Loading...