कलाकारको स्वास्थ्य उपचारका लागि फुटसल प्रतियोगिता हुँदै

काठमाडौँ। कलाकारहरुको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन कलाकार फुतसल प्रतियोगिता हुने भएको छ। विभिन्न समएमा म्युजिकल इभेंन्ट, म्युजिकल बनभोज ,राफ्तिंग ,कलाकार सम्मान र कलाकारहरुलाई भौतिक सहयोग गर्दै आएको सस्था ‘ एम्स ’ ले फागुन २९ गते फुतसल प्रतियोगिता गर्ने जनाएका छन् ।
कोवीडका कारण ११ महिना देखी बन्द गतिविधिका कारण आर्थिक ,सामाजिक र मानसिक कारण तनाव अवस्थालाइ refreshment दिने उदेस्यले कलाकार बीच सम्बन्ध समिपता ,भातृत्व सुढ्रद , सम्वन्ध विस्तार र कलाकार बीच अत्मियता प्रगाड बनाउने उदेश्य रहेको बिहिबार आयोजित पत्रकार सम्मेलन गरि जानकारी गराएको छ।
एम्सले सस्था आवद्द कलाकारहरुका लागि ३० प्रतिशतको सहुलियतमा स्वास्थ्य सेवा दिन विभिन्न स्वास्थ्य सस्थाहरु संग सम्झौता गरेको छ। प्रत्यक दुइ दुइ वर्ष नविकरण गर्ने सस्था आवद्द कलाकारहरुलाई स्वास्थ्य सेवा आजीवन दिने भएको छ।
मैत्री पूर्ण एम्स आर्टिस्ट फुतसल प्रतियोगिता किर्तिपुर नगरपालिका वडा न ९ स्थित मत्स्य Recreation सेन्टरमा हुने भएको छ। समापन समारोह चैत्र १४  गते मंजुश्री पार्क चोभारमा हुने भएको छ।

Loading...