नेपालको पहिलो फ्लाइओभर पुल ग्वार्को चोकमा निर्माण हुने

फागून २३ ,काठमाडौं ।नेपालको पहिलो फ्लाइओभर ग्वार्को चोकमा बन्ने भएको छ । फ्लाइओभर बनाउन यो वर्षको अन्तसम्म बोलपत्र आह्वान गरी यसै आर्थिक वर्षभित्र निर्माण कम्पनी छनोट गर्ने सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा (ग्रेड सेपरेटेड इन्टरसेक्सन) निर्माणमा रहेको भन्दै केन्द्रले यी तीन चोकमध्ये पहिलो चरणमा ग्वार्को […]

नेकपा विप्लव समूहको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । आज राजधानीमा विप्लव समूहको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक शुरु भएको हो । सरकारसँग २० फागुनमा शान्ति सम्झौता भएर विप्लव सार्वजनिक भएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक राजधानीमा बस्न लागेको हो । बैठकले विप्लव समूहको भावी रणनीति तय गर्ने […]

उद्घोषण तथा वक्तृत्व विकास तालिमबाट महिलाहरु लाभान्वित

  ललितपुर महानगरपालिका वडा नं. २९ का महिलाहरु उद्घोषण तथा वक्तृत्व विकास तालिमबाट लाभान्वित भएका छन्। वडा नं. २९ ले आयोजना गरेको उद्घोषण तथा वक्तृत्व विकास तालिमले लाभ पुगेको वडा अध्यक्ष गणेशकुमार महर्जनले बताएका छन् । तालिमको समापन समारोहका प्रमुख अतिथि महर्जनले वडाका सबै सक्रिय भइदिनु भनेकै वडा सक्रिय हुनु हो भन्दै सक्रिय बनाउन आवश्यक […]

किस्तीमा प्रधान मन्त्री लिएर ‘ लौन खाईदिनु पर्यो ’ भनेर हिडेका छन् –

काठमाडौँ। प्रधान मन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल समुहले आफ्नो दुइतिहाई बिगारेर किस्तीमा प्रधामन्त्री खाईदिनु पर्यो भनेर हिडिरहेको बताउनु भयो। नेकपा सरकार तथा विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी बीच आज आयोजित सहमति पत्र हत्क्षर कार्येक्रममा प्रधान मन्त्री ओलीले सरकार बाहिर रहेका प्रचण्ड नेपालले प्रतिपक्षि दलइ कांग्रेसलाइ प्रधान मन्त्री बनेर मिलेर जाने गरेको प्रस्ताव प्रति व्यंग्यात्मक […]

‘विप्लव’ नेकपाका नेता, कार्यकर्ता पक्राउ नगर्न प्रहरीलाई सरकारको निर्देशन

काठमाडौं । विप्लव नेतृत्व नेपाल कम्युनिष्टसमूहका नेता, कार्यकर्ता पक्राउ नगर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । सरकार र बिद्रोही नेपाल कम्युनिष्ट पार्टीबीच बुधबार वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले उक्त समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको बुझिएको छ । बुधबार विहान पहिलो चरणको वार्ता भएलगत्तै गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई समूहका नेता, […]

बालाजु बाइपासका सडक विस्तार पीडित अभियन्ता हिरासत मुक्त

  काठमाडौँ। बालाजु बाईपासबाट गिरफ्तार गरिएका अभियन्ता सुमन सायमी लगायतका ८ जना सडक विस्तार पिडित तथा अभियानता रिहा भएका छन्। सर्वोच्च अदालतमा गएको शुक्रबार बन्दि प्रतिक्षिकारण रित दायर भएपछी सुनुवाई गर्दै आज मंगलबार न्याधिस दिपकुमार कार्की र प्रकाश मान शिंह राउतको संयुक्त इजलासले बिपक्षिका नाममा थुना मुक्त गर्न आदेश गरेको हो। गएको १२ गते बिहिबार […]

पाँच बुँदे प्रतिवद्धतासहित १३ पत्रकार संगठनद्वारा संयुक्त विज्ञप्ति जारी

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गर्दै १३ वटा पत्रकार संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् । विभिन्न राजनीतिक पार्टी र स्वतन्त्ररुपमा संक्रिय संगठनहरुले पाँच बुँदे प्रतिवद्धतासहित सोमबार संयुक्त विज्ञप्ति जारी गरेका हुन् । नेपाल पत्रकार महासंघको आसन्न प्रत्यक्ष निर्वाचनमार्फत महासंघका तीनवटै तहमा विचार, आस्थासहित उत्पीडित क्षेत्र, लैगिंक जाति र भाषागतरुपमा पूर्ण समावेशिताको ग्यारेण्टीका […]

हवाई सुरक्षा सँग जोडेर प्रकाशित समाचार प्रति निगमको आपत्ति

काठमाडौँ। नेपाल वायु सेवा निगमले हालै केही छापा तथा अनलाइन पत्रपत्रिकाहरुमा नेपाल वायुसेवा निगमको हवाई सुरक्षा सँग जोडेर प्रकाशित समाचारहरु प्रति निगमको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले आइतबार बिज्ञप्तिमार्फत भनेको छ – ‘ यात्रुहरुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई सुरक्षा मापदण्डहरुका सन्दर्भमा प्रतिवद्ध रहेको जानकारी गराउँदै उल्लेखित घटनाका सम्बन्धमा निम्नानुसार प्रष्ट पारिएको […]

लालपुर्जा हातमालिएर बालाजु बाइपासका पिडित महानगरमाको ढोकामा धर्ना

काठमाडौँ। घरबार गुमेका बालाजु बाइपासका सडक विस्तार पीडित र अभियन्ताले काठमाडौँ मह्नगरपालिका अगाडी धर्ना बसेका छन्। पुर्खौदेखु बसोबास गरेका आफ्नो निजि सम्पत्ति माथि सडक विस्तारको क्रममा डोजर चलाइए पछि सो स्थानबाट बिस्थापित भएका छन्। उनीहरुले हातमा लालपुर्जा लिएर आज महानगरको मुख्य द्वारमानै धर्ना कसेको छ। महानगरले बाइपास सो खाली गरिएको क्षेत्र्मा सुचना केन्द्र स्थापना गर्न […]

लालपुर्जा हातमालिएर बालाजु बाइपासका पिडित महानगरमाको ढोकामा धर्ना

काठमाडौँ। घरबार गुमेका बालाजु बाइपासका सडक विस्तार पीडित र अभियन्ताले काठमाडौँ मह्नगरपालिका अगाडी धर्ना बसेका छन्। पुर्खौदेखु बसोबास गरेका आफ्नो निजि सम्पत्ति माथि सडक विस्तारको क्रममा डोजर चलाइए पछि सो स्थानबाट बिस्थापित भएका छन्। उनीहरुले हातमा लालपुर्जा लिएर आज महानगरको मुख्य द्वारमानै धर्ना कसेको छ। महानगरले बाइपास सो खाली गरिएको क्षेत्र्मा सुचना केन्द्र स्थापना गर्न […]